आजका तस्बिरहरू- पुस १९
आगामी फेब्रुअरी १५ देखि ओमानमा सुरू हुने टी-२० विश्वकप ग्लोबल छनोटको लागि नेपाली राष्ट्रिय क्रिकेट टिमले सोमबारबाट सुरू गरेको प्रशिक्षणमा अभ्यास गर्दै खेलाडीहरू। तस्बिरः निशा भण्डारी/सेतोपाटी
प्रशिक्षण सुरूआगामी फेब्रुअरी १५ देखि ओमानमा सुरू हुने टी-२० विश्वकप ग्लोबल छनोटको लागि नेपाली राष्ट्रिय क्रिकेट टिमले सोमबारबाट सुरू गरेको प्रशिक्षणमा अभ्यास गर्दै खेलाडीहरू। तस्बिरः निशा भण्डारी/सेतोपाटी
आगामी फेब्रुअरी १५ देखि ओमानमा सुरू हुने टी-२० विश्वकप ग्लोबल छनोटको लागि नेपाली राष्ट्रिय क्रिकेट टिमले सोमबारबाट सुरू गरेको प्रशिक्षणमा अभ्यास गर्दै खेलाडीहरू। तस्बिरः निशा भण्डारी/सेतोपाटी
लक्ष्मी सागर तलाउमहोत्तरीको मटिहानी नगरपालिका–७ मा अवस्थित लक्ष्मी सागर तलाउ। भगवान राम र सीताको विवाहका लागि मण्डप बनाउन हाल तलाउ भएको ठाउँमा माटो खनिएको थियो। तस्बिर: गोपालप्रसाद बराल/रासस
आगामी फेब्रुअरी १५ देखि ओमानमा सुरू हुने टी-२० विश्वकप ग्लोबल छनोटको लागि नेपाली राष्ट्रिय क्रिकेट टिमले सोमबारबाट सुरू गरेको प्रशिक्षणमा अभ्यास गर्दै खेलाडीहरू। तस्बिरः निशा भण्डारी/सेतोपाटी
फेरि अध्यक्ष बने प्रचण्डनेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल 'प्रचण्ड' पुन: बनेपछि बधाई दिँदै देवेन्द्र पौडेल। तस्बिर: सन्जिब बगाले/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्