आजका तस्बिरहरू- पुस २०
ललितपुरको हात्तीवनमा घाँस काटेर आउँदै गरेका स्थानीय महिलाहरू।  तस्विर : नवीनबाबु गुरूङ/सेतोपाटी
दैनिकीललितपुरको हात्तीवनमा घाँस काटेर आउँदै गरेका स्थानीय महिलाहरू। तस्विर : नवीनबाबु गुरूङ/सेतोपाटी
ललितपुरको हात्तीवनमा घाँस काटेर आउँदै गरेका स्थानीय महिलाहरू।  तस्विर : नवीनबाबु गुरूङ/सेतोपाटी
बेनी–जोमसोम सडक स्तरोन्नति गरिँदैबेनी–जोमसोम सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ तातोपानी क्षेत्रमा सडक स्तरोन्नति गरिँदै। तस्बिर: कमल खत्री/रासस
ललितपुरको हात्तीवनमा घाँस काटेर आउँदै गरेका स्थानीय महिलाहरू।  तस्विर : नवीनबाबु गुरूङ/सेतोपाटी
हिउँ पगाल्दैताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा पर्ने फेदी बस्तीका होटल व्यवसायी हिउँ पगाल्दै। हिमपातसँगै अत्यधिक चिसो बढेकाले पाइपभित्रै पानी जमेर धारा बन्द भएपछि पानीका लागि हिउँ पगाल्नु परेको हो। तस्बिर:सन्तोष पुर्कुटी/रासस
ललितपुरको हात्तीवनमा घाँस काटेर आउँदै गरेका स्थानीय महिलाहरू।  तस्विर : नवीनबाबु गुरूङ/सेतोपाटी
चाकु तयार गर्दै कामदारटोखाको काशिलाल चाकु प्रोडक्सनमा चाकु बनाउँदै कामदार। माघे संक्रान्ति नजिकिएसँगै चाकु बनाउन कामदारलाई चटारो छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
ललितपुरको हात्तीवनमा घाँस काटेर आउँदै गरेका स्थानीय महिलाहरू।  तस्विर : नवीनबाबु गुरूङ/सेतोपाटी
डुंगा चलाउँदैनारायणी नदीमा परम्परागत काठे डुंगा चलाउँदै बोटे समुदायका युवा। नारायणी नदी किनारमा बसोबास गर्ने बोटे समुदायले घाँस, दाउरा बोक्न तथा नदीमा माछा मार्नका लागि डुंगा प्रयोग गर्ने गर्दछन्। तस्वीरः टेकराज पोखरेल, रासस
प्रतिक्रिया दिनुहोस्