आजका तस्बिर पुस २१
कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकाको सीमा छुट्ट्याउने वनहरा नदीको दृश्य। नदीमा पक्की पुल नहुँदा स्थानीय बासिन्दाले मालसामान ढुवानी गर्न ढुवानीका साधन नदी तार्नुपर्ने अवस्था छ। तस्वीर:राजेन्द्रप्रसाद पनेरु/रासस
वनहरा नदीमा पुल नहुँदाको सास्तीकृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकाको सीमा छुट्ट्याउने वनहरा नदीको दृश्य। नदीमा पक्की पुल नहुँदा स्थानीय बासिन्दाले मालसामान ढुवानी गर्न ढुवानीका साधन नदी तार्नुपर्ने अवस्था छ। तस्वीर:राजेन्द्रप्रसाद पनेरु/रासस
कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकाको सीमा छुट्ट्याउने वनहरा नदीको दृश्य। नदीमा पक्की पुल नहुँदा स्थानीय बासिन्दाले मालसामान ढुवानी गर्न ढुवानीका साधन नदी तार्नुपर्ने अवस्था छ। तस्वीर:राजेन्द्रप्रसाद पनेरु/रासस
पर्चा हेर्दै सुरक्षाकर्मीबुधबार माइतीघर मण्डलमा भएको विद्यार्थी आन्दोलनमा खटिएका सुरक्षाकर्मी पर्चा हेर्दै। तोकिएकोभन्दा बढी शुल्क लिएको विरोधमा विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकाको सीमा छुट्ट्याउने वनहरा नदीको दृश्य। नदीमा पक्की पुल नहुँदा स्थानीय बासिन्दाले मालसामान ढुवानी गर्न ढुवानीका साधन नदी तार्नुपर्ने अवस्था छ। तस्वीर:राजेन्द्रप्रसाद पनेरु/रासस
मोहना नदीमाथि निर्माण गरिएको काठेपुलधनगढी उपमहानगरपालिका–३ को बडहरास्थित मोहना नदीमाथि निर्माण गरिएको काठेपुल। तस्बिर:तिलकराज ओझा/रासस
कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकाको सीमा छुट्ट्याउने वनहरा नदीको दृश्य। नदीमा पक्की पुल नहुँदा स्थानीय बासिन्दाले मालसामान ढुवानी गर्न ढुवानीका साधन नदी तार्नुपर्ने अवस्था छ। तस्वीर:राजेन्द्रप्रसाद पनेरु/रासस
लामबद्ध सवारी साधनतनहुँको शुक्लागण्डकी भिमाद सडकखण्ड विस्तारका क्रममा दोभानमा रोकिएका सवारी साधनको लामबद्ध। उक्त सडकखण्ड फराकिलोसहित स्तरोन्नतिका काम भइरहेको छ। तस्वीर: कृष्ण न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्