आजका तस्बिरहरू- पुस २२
प्रतिकुल मौसमका कारण बिहीबार समयमै आन्तरिक विमान नउडेपछि यात्रु विमानस्थलको प्रतीक्षालयमा उडानका लागि विमान कुर्दै। तस्वीरः प्रदीपराज वन्त/रासस
समयमै विमान नउडेपछि विमानको प्रतीक्षामा यात्रुप्रतिकुल मौसमका कारण बिहीबार समयमै आन्तरिक विमान नउडेपछि यात्रु विमानस्थलको प्रतीक्षालयमा उडानका लागि विमान कुर्दै। तस्वीरः प्रदीपराज वन्त/रासस
प्रतिकुल मौसमका कारण बिहीबार समयमै आन्तरिक विमान नउडेपछि यात्रु विमानस्थलको प्रतीक्षालयमा उडानका लागि विमान कुर्दै। तस्वीरः प्रदीपराज वन्त/रासस
टौदहआकाशबाट देखिएको टौदहको दृश्य। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिकुल मौसमका कारण बिहीबार समयमै आन्तरिक विमान नउडेपछि यात्रु विमानस्थलको प्रतीक्षालयमा उडानका लागि विमान कुर्दै। तस्वीरः प्रदीपराज वन्त/रासस
जलकुम्भीले पुरिँदै प्यारातालजलकुम्भीले भरिएको कञ्चनपुरको पुर्नवास नगरपालिका-९ बिचफाँटामा रहेको प्याराताल। चार दशकदेखि भारतीय पक्षले आफ्नो स्वामित्व खोजिरहेको उक्त ताल संरक्षण गर्न अवरोध गर्नुका साथै माछा मार्ने ठेक्का दिँदा पनि भारतले ५० प्रतिशत हिस्सा खोज्दै आएको छ। तस्बिरः शेरबहादुर सिंह/रासस
प्रतिकुल मौसमका कारण बिहीबार समयमै आन्तरिक विमान नउडेपछि यात्रु विमानस्थलको प्रतीक्षालयमा उडानका लागि विमान कुर्दै। तस्वीरः प्रदीपराज वन्त/रासस
चाकु बनाउँदै:नजिकिँदै गरेको माघे संक्रान्तिमा विक्रीका लागि चाकु बनाउँदै काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–३ स्थित अरनिको राजमार्ग छेउको लामीडाँडा बजारका व्यापारी। तस्वीर:राजकुमार पराजुली, रासस
प्रतिकुल मौसमका कारण बिहीबार समयमै आन्तरिक विमान नउडेपछि यात्रु विमानस्थलको प्रतीक्षालयमा उडानका लागि विमान कुर्दै। तस्वीरः प्रदीपराज वन्त/रासस
केलादीधामस्याङ्जाको चापाकोट नगरपालिका वडा नं ६ स्थित केलादीधाममा रहेको राधा दामोदर निम्बार्क पीठ। कालीगण्डकी सभ्यताको महत्वपूर्ण गन्तव्यका रूपमा रहेको यस धामलाई धार्मिक पर्यटकीय तीर्थस्थलका रूपमा विकास गर्ने पर्याप्त सम्भावना छन्। तस्बिरः वासुदेव पौडेल/रासस
प्रतिक्रिया दिनुहोस्