आजका तस्बिरहरू- पुस २४
शनिबार बिहान देखिएको हनुमानढोका दरबार क्षेत्रमा रहेको कृष्ण मन्दिर वरपरको दृश्य। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
कृष्ण मन्दिरशनिबार बिहान देखिएको हनुमानढोका दरबार क्षेत्रमा रहेको कृष्ण मन्दिर वरपरको दृश्य। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
शनिबार बिहान देखिएको हनुमानढोका दरबार क्षेत्रमा रहेको कृष्ण मन्दिर वरपरको दृश्य। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
चित्रकलाविस्तारित कलंकी-कोटेश्वर सडकखण्डलाई पुनर्निर्माण गरी मानवमैत्री चक्रपथ बनाउन माग गर्दै रिङरोड नागरिक सरोकार समितिले आयोजना गरेको कार्यक्रममा वातावरणमैत्री चित्र बनाउँदै कलाकार। तस्बिर: नवीनबाबु गुरूङ
शनिबार बिहान देखिएको हनुमानढोका दरबार क्षेत्रमा रहेको कृष्ण मन्दिर वरपरको दृश्य। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
साँघु तर्दै गरेका भेडाम्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीको बगरस्थित चरन क्षेत्रमा जान म्याग्दी नदीमा वारपारका लागि बनाइएको अस्थायी साँघुमा भेडा तार्दै गरेका भेडीगोठाला। तस्वीर:कमल खत्री, रासस
शनिबार बिहान देखिएको हनुमानढोका दरबार क्षेत्रमा रहेको कृष्ण मन्दिर वरपरको दृश्य। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
जोखिमपूर्ण यात्रापिँठ्यूमा दाउराको भारी र हातमा पानीको बोतलसँगै जोखिमपूर्ण काठको लाप्को (काठको पुल) पार गरेर घर फर्कँदै गरेकी डोल्पाको मुड्केचुला गाउँपालिकास्थित मालुवाकुना बस्ने स्थानीय वृद्ध महिला। झोलङ्गे पुल नहुँदा स्थानीयहरू दैनिक जोखिम मोलेर आवतजावत गर्ने गर्दछन्। तस्वीर:रामचन्द्र न्यौपाने/रासस
शनिबार बिहान देखिएको हनुमानढोका दरबार क्षेत्रमा रहेको कृष्ण मन्दिर वरपरको दृश्य। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
पाहुनालाई स्वागतको तयारी गरिँदैतनहुँको भानु नगरपालिका–१३ स्थित टुटेपानी होमस्टे पुगेका पाहुनालाई स्वागतको तयारी गर्दै स्थानीयबासी। यहाँ विगत केही वर्षदेखि होमस्टे सञ्चालन गरिएको छ। तस्वीर:कृष्ण न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्