आजका तस्बिरहरु- पुस २५
भक्तपुर दरबार स्क्वायर परिसरमा घाम ताप्दै एक बालक। हिजोआज उपत्यकाको मौसम चिसो हुनुका साथै मौसम फेरबदल भइरहेको छ। तस्विर : नवीनबाबु गुरूङ/सेतोपाटी
घाम लाग्योभक्तपुर दरबार स्क्वायर परिसरमा घाम ताप्दै एक बालक। हिजोआज उपत्यकाको मौसम चिसो हुनुका साथै मौसम फेरबदल भइरहेको छ। तस्विर : नवीनबाबु गुरूङ/सेतोपाटी
भक्तपुर दरबार स्क्वायर परिसरमा घाम ताप्दै एक बालक। हिजोआज उपत्यकाको मौसम चिसो हुनुका साथै मौसम फेरबदल भइरहेको छ। तस्विर : नवीनबाबु गुरूङ/सेतोपाटी
माछापुच्छ्रे फेवातालमा...पोखरा महानगरपालिका-१७ ड्यामसाइडबाट देखिएको माछापुच्छ्रे हिमाल र फेवाताल। मौसम खुलेको समयमा ड्यामसाइडबाट फेवातालमा माछापुच्छ्रेको छाँया देख्न सकिन्छ। तस्वीरः राधिका कँडेल/रासस
भक्तपुर दरबार स्क्वायर परिसरमा घाम ताप्दै एक बालक। हिजोआज उपत्यकाको मौसम चिसो हुनुका साथै मौसम फेरबदल भइरहेको छ। तस्विर : नवीनबाबु गुरूङ/सेतोपाटी
बग्गीमा सरर...झापाको झिलझिलेस्थित वाटर किङडम पार्कको उद्घाटन गर्न बग्गी चढेर जाँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली। तस्बिरः विनोद सापकोटा/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्