आजका तस्बिर पुस २६
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा कोरोना परीक्षणको लागि पिसिआर टेस्ट गराउँदै एक बालिका। पछिल्लो समययता कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ। तस्बिर: नबीनबाबु गुरूङ/सेतोपाटी
कोरोना टेस्टटेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा कोरोना परीक्षणको लागि पिसिआर टेस्ट गराउँदै एक बालिका। पछिल्लो समययता कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ। तस्बिर: नबीनबाबु गुरूङ/सेतोपाटी
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा कोरोना परीक्षणको लागि पिसिआर टेस्ट गराउँदै एक बालिका। पछिल्लो समययता कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ। तस्बिर: नबीनबाबु गुरूङ/सेतोपाटी
जलपंक्षीकञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जस्थित रानी तालमा विचरण गर्दै जलपंक्षी। तस्बिरः शेरबहादुर सिंह/रासस
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा कोरोना परीक्षणको लागि पिसिआर टेस्ट गराउँदै एक बालिका। पछिल्लो समययता कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ। तस्बिर: नबीनबाबु गुरूङ/सेतोपाटी
छत्रदेव गाउँपालिकाले ट्यांकी वितरण गर्दैैअर्घाखाँचीको छत्रदेव गाउँपालिकाले खानेपानीको समस्या समाधान र संकलन गर्न ट्यांकी वितरण गर्दै। छत्रदेव गाउँपालिका–१ को चिदिकामा प्रत्येक घरधुरीमा ट्यांकी वितरण गरेको हो। तस्वीर: प्रेमनारायण आचार्य
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा कोरोना परीक्षणको लागि पिसिआर टेस्ट गराउँदै एक बालिका। पछिल्लो समययता कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ। तस्बिर: नबीनबाबु गुरूङ/सेतोपाटी
खेतीयोग्य जमिनमा इँटा बनाउँदैभक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका नलिङचोक आसपास क्षेत्रमा खेतीयोग्य जमिनमा इँट्टा बनाउँदै। तस्वीर: चन्द्रकला क्षेत्री/रासस
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा कोरोना परीक्षणको लागि पिसिआर टेस्ट गराउँदै एक बालिका। पछिल्लो समययता कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ। तस्बिर: नबीनबाबु गुरूङ/सेतोपाटी
छानबिन समितिको सात निष्कर्षसंस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा बनेको छानबिन समितिले सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई प्रतिवेदन बुझाउँदै। नारायणहिटी दरबार संग्रहालयको मूल गेटनजिकको जग्गा बतास समूहलाई दिँदा मिलेमतो देखिएको छानबिन समितिले निष्कर्ष निकालेको छ। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्