आजका तस्बिर पुस १७
पोखरा महानगरपालिका-१० रामघाटबाट देखिएको उड्दै गरेका बकुलाको बथान। तस्वीर: राधिका कँडेल, रासस
बकुलाको बथानपोखरा महानगरपालिका-१० रामघाटबाट देखिएको उड्दै गरेका बकुलाको बथान। तस्वीर: राधिका कँडेल, रासस
पोखरा महानगरपालिका-१० रामघाटबाट देखिएको उड्दै गरेका बकुलाको बथान। तस्वीर: राधिका कँडेल, रासस
राष्ट्रिय एकता दिवस तथा ३०० औं पृथ्वी जयन्तीराष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा उनको शालिकमा माल्यार्पण गरेकी छन्। राष्ट्रिय एकता दिवस तथा ३०० औं पृथ्वी जयन्तीको अवसरमा मंगलबार राष्ट्रपति भण्डारीले सिंहदरबारको मूलगेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
पोखरा महानगरपालिका-१० रामघाटबाट देखिएको उड्दै गरेका बकुलाको बथान। तस्वीर: राधिका कँडेल, रासस
शुभेच्छुकलाई अभिवादन गर्दै पूर्वराजाराष्ट्रिय एकता दिवस तथा ३०० औं पृथ्वी जयन्तीको अवसरमा सिंहदरबारको मूलगेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले शुभचिन्तकलाई अभिवादन गर्दै। तस्बिर: निशा भण्डारी/सेतोपाटी
पोखरा महानगरपालिका-१० रामघाटबाट देखिएको उड्दै गरेका बकुलाको बथान। तस्वीर: राधिका कँडेल, रासस
बागमती नदी किनारमा थुपारिएको फोहोरगोकर्णेश्वर नगरपालिका वडा नं ६ स्थित बागमती नदी किनारमा थुपारिएको फोहोर। नगर क्षेत्रको फोहर यहाँ संकलन गरेर सिसडोल ‘ल्याण्डफिल्ड साइट’ मा लैजाँदा नदी प्रदूषित हुनाका साथै नदीपारिको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि प्रभाव पर्ने गरेको छ। तस्बिर:पूर्णप्रसाद मिश्र/रासस
पोखरा महानगरपालिका-१० रामघाटबाट देखिएको उड्दै गरेका बकुलाको बथान। तस्वीर: राधिका कँडेल, रासस
पृथ्वीजयन्तीमा सहभागी नेपाली सेनाराष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्तीका अवसरमा मंगलबार सिंहदरबारस्थित शालिकनिर सम्मान गारत अर्पण गर्न सहभागी नेपाली सेना। तस्बिर:प्रदीपराज वन्त/रासस
प्रतिक्रिया दिनुहोस्