आजका तस्बिरहरू- पुस २८
चितवनको विकट पहाडी गाउँ स्यामराङमा पिँडालु बोक्न खोरियातर्फ जाँदै गरेका चेपाङ बालिका। चेपाङ समुदायमा अझै पनि धेरै बालबालिका विद्यालय जाँदैनन्। तस्बिरः राजेश घिमिरे/सेतोपाटी
हामी त स्कुल नजानेचितवनको विकट पहाडी गाउँ स्यामराङमा पिँडालु बोक्न खोरियातर्फ जाँदै गरेका चेपाङ बालिका। चेपाङ समुदायमा अझै पनि धेरै बालबालिका विद्यालय जाँदैनन्। तस्बिरः राजेश घिमिरे/सेतोपाटी
चितवनको विकट पहाडी गाउँ स्यामराङमा पिँडालु बोक्न खोरियातर्फ जाँदै गरेका चेपाङ बालिका। चेपाङ समुदायमा अझै पनि धेरै बालबालिका विद्यालय जाँदैनन्। तस्बिरः राजेश घिमिरे/सेतोपाटी
कामसानेपास्थित बागमती नदी किनारमा आफ्ना अभिभावकसँग कपडा धुन जाँदै गरेका बालिका। कोरोना संक्रमणदर बढ्दै गएको भन्दै सरकारले विद्यालय बन्द गरेको छ। खाली समयमा उनीहरू अभिभावकलाई काममा सघाउँदै आएका छन्| तस्बिर : नवीनबाबु गुरूङ/सेतोपाटी
चितवनको विकट पहाडी गाउँ स्यामराङमा पिँडालु बोक्न खोरियातर्फ जाँदै गरेका चेपाङ बालिका। चेपाङ समुदायमा अझै पनि धेरै बालबालिका विद्यालय जाँदैनन्। तस्बिरः राजेश घिमिरे/सेतोपाटी
शंखधर पार्कबारे जानकारी लिँदै वाङ्मय शताब्दी पुरूष जोशीवाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशी मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठसँग नगरपालिकाले निर्माण गरेको शङ्खधर पार्कको ढुङ्गेधाराबारे जानकारी लिँदै। तस्बिर: रमेश गिरी/रासस
चितवनको विकट पहाडी गाउँ स्यामराङमा पिँडालु बोक्न खोरियातर्फ जाँदै गरेका चेपाङ बालिका। चेपाङ समुदायमा अझै पनि धेरै बालबालिका विद्यालय जाँदैनन्। तस्बिरः राजेश घिमिरे/सेतोपाटी
इन्द्रदह पुनर्निर्माण गरिँदैचन्द्रागिरि नगरपालिका– १ मा अवस्थित धार्मिक तथा पर्यटकीस्थल इन्द्रदह पुनर्निर्माण गरिँदै । तस्वीर: चन्द्रकला क्षेत्री/रासस
चितवनको विकट पहाडी गाउँ स्यामराङमा पिँडालु बोक्न खोरियातर्फ जाँदै गरेका चेपाङ बालिका। चेपाङ समुदायमा अझै पनि धेरै बालबालिका विद्यालय जाँदैनन्। तस्बिरः राजेश घिमिरे/सेतोपाटी
मनाङका अधिकांश भू-भाग अझै पनि हिउँले ढकमक्कहिमपातपछि मनाङका अधिकांश ठाउँ हिउँले ढकमक्क भएको छ। पुस ११ गते परेको हिमपात अझै पनि पग्लिन नसकेको कारण चिसोले जनजीवन कष्टकर बनेको छ। तस्वीर: नवीन लामिछाने/रासस
प्रतिक्रिया दिनुहोस्