आजका तस्बिर पुस २९
कालीमाटी तरकारी बजारमा तरुल देखाउँदै एक बालक। माघे संक्रान्ति नजिकिएसँगै कालीमाटी बजारमा तरुल/सखरखण्डको व्यापार बढेको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
खाने हैन त तरुल?कालीमाटी तरकारी बजारमा तरुल देखाउँदै एक बालक। माघे संक्रान्ति नजिकिएसँगै कालीमाटी बजारमा तरुल/सखरखण्डको व्यापार बढेको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
कालीमाटी तरकारी बजारमा तरुल देखाउँदै एक बालक। माघे संक्रान्ति नजिकिएसँगै कालीमाटी बजारमा तरुल/सखरखण्डको व्यापार बढेको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
रारा गाउँजुम्लाको तिला गाउँपालिका–१ स्थित रारा गाउँमा माटोले छाएको घरका छाना। तस्बिर:विजय रावत/रासस
कालीमाटी तरकारी बजारमा तरुल देखाउँदै एक बालक। माघे संक्रान्ति नजिकिएसँगै कालीमाटी बजारमा तरुल/सखरखण्डको व्यापार बढेको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
क्रिकेट रंगशालाहवाई जहाजबाट देखिएको काठमाडौंको कीर्तिपुरमा रहेको क्रिकेट रंगशालाको दृश्य। तस्वीर: प्रदीपराज वन्त/रासस
कालीमाटी तरकारी बजारमा तरुल देखाउँदै एक बालक। माघे संक्रान्ति नजिकिएसँगै कालीमाटी बजारमा तरुल/सखरखण्डको व्यापार बढेको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
नयाँ प्रजातिको हरिणचितवन राष्ट्रिय निकुञ्जमा देखिएको नयाँ प्रजातिको हरिण। तस्वीर: प्रदीपराज वन्त/रासस
कालीमाटी तरकारी बजारमा तरुल देखाउँदै एक बालक। माघे संक्रान्ति नजिकिएसँगै कालीमाटी बजारमा तरुल/सखरखण्डको व्यापार बढेको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
मन्त्री आलेको कार्टुन बनाउँदैनेपाल ललित कला प्रज्ञा–प्रतिष्ठानमा बिहीबार आयोजित चित्रकला प्रदर्शनीमा सहभागी हुने क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको कार्टुन बनाउँदै कार्टुनिष्ट रवीन श्रेष्ठ। तस्वीर: विमलबहादुर विष्ट, रासस
प्रतिक्रिया दिनुहोस्