आजका तस्बिर माघ १
माघे संक्रान्ति पर्वको अवसरमा शनिबार तनहुँको देवघाट गाउँपालिका–५ स्थित महेश संस्कृत गुरूकुलका विद्यार्थी स्नान गर्दै। तस्वीर: कृष्ण न्यौपाने, रासस
स्नान गर्दै गुरूकुलका विद्यार्थीमाघे संक्रान्ति पर्वको अवसरमा शनिबार तनहुँको देवघाट गाउँपालिका–५ स्थित महेश संस्कृत गुरूकुलका विद्यार्थी स्नान गर्दै। तस्वीर: कृष्ण न्यौपाने, रासस
माघे संक्रान्ति पर्वको अवसरमा शनिबार तनहुँको देवघाट गाउँपालिका–५ स्थित महेश संस्कृत गुरूकुलका विद्यार्थी स्नान गर्दै। तस्वीर: कृष्ण न्यौपाने, रासस
सीताघाटमा भक्तजनमाघे संक्रान्तिका अवसरमा शनिबार सेतीनदीस्थित सीताघाटमा पूजा तथा स्नान गर्न आएका भक्तजनहरू। सो स्थानमा लाग्ने प्राचीन ढुङ्गेसाँघु मेला कोभिडको कारण यस वर्ष बन्द गरिएको छ। तस्वीर: हरि बास्तोला, रासस
माघे संक्रान्ति पर्वको अवसरमा शनिबार तनहुँको देवघाट गाउँपालिका–५ स्थित महेश संस्कृत गुरूकुलका विद्यार्थी स्नान गर्दै। तस्वीर: कृष्ण न्यौपाने, रासस
माघे संक्रान्तिमा महिला पुरूषबीच देउडाकर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा साविक कर्णालीबासी महिला-पुरूषहरू देउडा खेलेर माघे संक्रान्ति मनाउँदै। तस्वीर: शुरबहादुर सिंह, रासस
माघे संक्रान्ति पर्वको अवसरमा शनिबार तनहुँको देवघाट गाउँपालिका–५ स्थित महेश संस्कृत गुरूकुलका विद्यार्थी स्नान गर्दै। तस्वीर: कृष्ण न्यौपाने, रासस
रिहारको ‘तप्त कुण्ड’दाङ लमहीको रिहारस्थित तप्त कुण्ड। यस स्थानमा बर्सेनि माघीको अवसरमा मेला लाग्ने गर्छ। धार्मिक महत्व बोकेको रिहारस्थित तप्त कुण्डमा नुहाएमा मनको इच्छा पूरा हुने मान्यता रहँदै आएको छ। यस वर्ष भने कोरोनाका कारणले मेला लागेको छैन।तस्वीर: दीपक बोहरा, रासस
माघे संक्रान्ति पर्वको अवसरमा शनिबार तनहुँको देवघाट गाउँपालिका–५ स्थित महेश संस्कृत गुरूकुलका विद्यार्थी स्नान गर्दै। तस्वीर: कृष्ण न्यौपाने, रासस
माटाको भाँडो बनाउँदैव्यास नगरपालिका-२ स्थित शहिद गेटनजिकै माटाको भाँडा बनाउँदै एक कुमाले। प्लास्टिकका सामानको प्रयोग बढ्दा माटाको भाँडाहरू विस्थापित हुँदै गएको उनी बताउँछन्। तस्वीर: सानेबहादुर नेपाली/रासस
प्रतिक्रिया दिनुहोस्