आजका तस्बिरहरु- माघ ४
झापाको झिलझिलेमा बाँसको चोयाबाट बनाएको डोको र कुखुरा राख्न प्रयोग गरिने खोङ्गी साइकलमा राखेर बिक्री गर्न लैजादै एक व्यापारी। तस्बिरः  विनोद सापकोटा / सेतोपाटी
साइकलमा व्यापारझापाको झिलझिलेमा बाँसको चोयाबाट बनाएको डोको र कुखुरा राख्न प्रयोग गरिने खोङ्गी साइकलमा राखेर बिक्री गर्न लैजादै एक व्यापारी। तस्बिरः विनोद सापकोटा / सेतोपाटी
झापाको झिलझिलेमा बाँसको चोयाबाट बनाएको डोको र कुखुरा राख्न प्रयोग गरिने खोङ्गी साइकलमा राखेर बिक्री गर्न लैजादै एक व्यापारी। तस्बिरः  विनोद सापकोटा / सेतोपाटी
तोरी बालीतनहुँको आँबुखैरेनी गाउँपालिका–१ ढकालटारमा फुलेको तोरीबाली। तस्बिर: कृष्ण न्यौपाने/रासस
झापाको झिलझिलेमा बाँसको चोयाबाट बनाएको डोको र कुखुरा राख्न प्रयोग गरिने खोङ्गी साइकलमा राखेर बिक्री गर्न लैजादै एक व्यापारी। तस्बिरः  विनोद सापकोटा / सेतोपाटी
करापुडाँडाबाट हिमाल अवलोकन गर्दै पर्यटककास्कीको मादी गाउँपालिका वडा नं- २ स्थित पर्यटकीयस्थल करापुडाँडाबाट हिमाल अवलोकन गर्दै आन्तरिक पर्यटक। तस्बिर सौजन्यः उदय सुवेदी/रासस
झापाको झिलझिलेमा बाँसको चोयाबाट बनाएको डोको र कुखुरा राख्न प्रयोग गरिने खोङ्गी साइकलमा राखेर बिक्री गर्न लैजादै एक व्यापारी। तस्बिरः  विनोद सापकोटा / सेतोपाटी
आलु रोप्दै किसानकाभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ५ सुब्बागाउँपारि मंगलबार खेतमा आलु रोप्दै किसान। तस्वीर:पेमा लामा, रासस
झापाको झिलझिलेमा बाँसको चोयाबाट बनाएको डोको र कुखुरा राख्न प्रयोग गरिने खोङ्गी साइकलमा राखेर बिक्री गर्न लैजादै एक व्यापारी। तस्बिरः  विनोद सापकोटा / सेतोपाटी
गणेश मूर्तिको अनावरणकाभ्रेपलाञ्चोकको पनौती नगरपालिका-६ दलिञ्चोकस्थित गोरखनाथ डाँडामा स्थानीयको चन्दा सहयोगबाट पञ्चधातुले निर्माण गरिएको गणेश मूर्तिको अनावरण गर्दै। तस्वीर: पेमा लामा, रासस
प्रतिक्रिया दिनुहोस्