आजका तस्बिरहरू- माघ ५
काठमाडौंको विष्णुमती करिडोरमा काम गर्न हिँड्दै गरेका एक मजदुर। तस्विर: नवीनबाबु गुरूङ/सेतोपाटी
पौरखी पाखुराकाठमाडौंको विष्णुमती करिडोरमा काम गर्न हिँड्दै गरेका एक मजदुर। तस्विर: नवीनबाबु गुरूङ/सेतोपाटी
काठमाडौंको विष्णुमती करिडोरमा काम गर्न हिँड्दै गरेका एक मजदुर। तस्विर: नवीनबाबु गुरूङ/सेतोपाटी
'स्काई वकर' परीक्षण उडानताप्लेजुङको फुङ्लिङमा अवस्थित भानुजन माध्यमिक विद्यालयको परिसरमा नेपाली वैज्ञानिक कपिल पौडेलले तयार पारेको 'स्काई वकर'को बुधबार परीक्षण उडान गरिँदै। तस्वीरः दिलकुमार लिम्बू, रासस
काठमाडौंको विष्णुमती करिडोरमा काम गर्न हिँड्दै गरेका एक मजदुर। तस्विर: नवीनबाबु गुरूङ/सेतोपाटी
मास्क लगाएर हिँड्न प्रशासनको निर्देशनजिल्लामा पछिल्लो समय कोरोनाको संक्रमण दर बढ्दै गएपछि काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले बुधबार बनेपा चारदोबोटोस्थित स्थलगत अनुगमनको क्रममा बिनामास्क हिँडडुल गर्नेलाई मास्क लगाए मात्रै हिँडडुल गर्न निर्देशन दिँदै। तस्बिरः पेमा लामा/रासस
काठमाडौंको विष्णुमती करिडोरमा काम गर्न हिँड्दै गरेका एक मजदुर। तस्विर: नवीनबाबु गुरूङ/सेतोपाटी
कीरा नियन्त्रणबारे जानकारी दिँदैकृषकलाई काउली-बन्दा खेतीमा लाग्ने कीरा नियन्त्रणबारे जानकारी दिँदै रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख रामहरी पाण्डेय। तस्वीर: सुशीला रेग्मी/रासस
काठमाडौंको विष्णुमती करिडोरमा काम गर्न हिँड्दै गरेका एक मजदुर। तस्विर: नवीनबाबु गुरूङ/सेतोपाटी
खङ्गभञ्याङको हरियाली फाँटनुवाकोटको विदुर नगरपालिका–३ खङ्गभञ्याङको हरियाली फाँट। यहाँका स्थानीयबासीको मुख्य पेशा कृषि भए पनि त्यसलाई व्यावसायिक तथा आधुनिकीकरणतर्फ उन्मुख गराउन भने सकिएको छैन। तस्वीर:रामहरि न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्