आजका तस्बिर माघ ७
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैंडाकोटमा रहेको ऐतिहासिक धार्मिकस्थल मौला कालिका मन्दिर जाने सिँढीमार्गमा कुँदिएका ढुंगाको मूर्ति अवलोकन गर्दै पैदलयात्री। मन्दिर उक्लने सिँढीमार्गमा हिन्दूधर्मसँग सम्बन्धित विभिन्न मूर्तिहरू कुँदिएका छन्। तस्वीर: टेकराज पोखरेल, रासस
सिँढीमार्गमा मूर्तिनवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैंडाकोटमा रहेको ऐतिहासिक धार्मिकस्थल मौला कालिका मन्दिर जाने सिँढीमार्गमा कुँदिएका ढुंगाको मूर्ति अवलोकन गर्दै पैदलयात्री। मन्दिर उक्लने सिँढीमार्गमा हिन्दूधर्मसँग सम्बन्धित विभिन्न मूर्तिहरू कुँदिएका छन्। तस्वीर: टेकराज पोखरेल, रासस
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैंडाकोटमा रहेको ऐतिहासिक धार्मिकस्थल मौला कालिका मन्दिर जाने सिँढीमार्गमा कुँदिएका ढुंगाको मूर्ति अवलोकन गर्दै पैदलयात्री। मन्दिर उक्लने सिँढीमार्गमा हिन्दूधर्मसँग सम्बन्धित विभिन्न मूर्तिहरू कुँदिएका छन्। तस्वीर: टेकराज पोखरेल, रासस
ग्राहकको खोजीम्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा बिक्री गर्नका लागि डोको, डालाको भारी बोकेर हिँडेका एक व्यापारी। तस्वीर: कमल खत्री/रासस
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैंडाकोटमा रहेको ऐतिहासिक धार्मिकस्थल मौला कालिका मन्दिर जाने सिँढीमार्गमा कुँदिएका ढुंगाको मूर्ति अवलोकन गर्दै पैदलयात्री। मन्दिर उक्लने सिँढीमार्गमा हिन्दूधर्मसँग सम्बन्धित विभिन्न मूर्तिहरू कुँदिएका छन्। तस्वीर: टेकराज पोखरेल, रासस
पोखरीसाकेला गाउँपालिका–३ खिमिमास्थित मुन्धुम ट्रेल (पदमार्ग) प्रवेशस्थलमा निर्माण गरिएको वाबु (चिण्डो) पोखरी। तस्वीर: केदार मगर, रासस
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैंडाकोटमा रहेको ऐतिहासिक धार्मिकस्थल मौला कालिका मन्दिर जाने सिँढीमार्गमा कुँदिएका ढुंगाको मूर्ति अवलोकन गर्दै पैदलयात्री। मन्दिर उक्लने सिँढीमार्गमा हिन्दूधर्मसँग सम्बन्धित विभिन्न मूर्तिहरू कुँदिएका छन्। तस्वीर: टेकराज पोखरेल, रासस
सुकेटारमा हिमपातताप्लेजुङको फुङ्लिङ नगरपालिका-९ सुकेटार क्षेत्रमा हिमपातपछिको दृश्य। तस्वीर: दिलकुमार लिम्बू, रासस
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैंडाकोटमा रहेको ऐतिहासिक धार्मिकस्थल मौला कालिका मन्दिर जाने सिँढीमार्गमा कुँदिएका ढुंगाको मूर्ति अवलोकन गर्दै पैदलयात्री। मन्दिर उक्लने सिँढीमार्गमा हिन्दूधर्मसँग सम्बन्धित विभिन्न मूर्तिहरू कुँदिएका छन्। तस्वीर: टेकराज पोखरेल, रासस
नवनिर्मित बुद्धको मूर्तिरामपुर नगरपालिका वडा नं ६ मा निर्माण गरिएको बुद्धको मूर्ति। तस्वीर: सुशीला रेग्मी, रासस
प्रतिक्रिया दिनुहोस्