आजका तस्बिर माघ ८
कोरोना संक्रमण दर बढ्दै गएपछि नि:शुल्क मास्क वितरण गर्दै प्रहरी। तस्बिर: रोसन दानी
नि:शुल्क मास्क वितरणकोरोना संक्रमण दर बढ्दै गएपछि नि:शुल्क मास्क वितरण गर्दै प्रहरी। तस्बिर: रोसन दानी
कोरोना संक्रमण दर बढ्दै गएपछि नि:शुल्क मास्क वितरण गर्दै प्रहरी। तस्बिर: रोसन दानी
निरीक्षणमा मुख्यमन्त्री पोखरेलतनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति सम्बन्धमा शनिबार जानकारी लिँदै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल। तस्वीर: कृष्ण न्यौपाने, रासस
कोरोना संक्रमण दर बढ्दै गएपछि नि:शुल्क मास्क वितरण गर्दै प्रहरी। तस्बिर: रोसन दानी
बालुवा, ढुंगा दोहनसंखुवासभाको खाँदबारी नगरपालिका-९ तुम्लिङटारमा अवस्थित मनकामना मन्दिर परिसर क्षेत्रमा रहेको अरुण नदी किनारबाट बालुवा, ढुंगा दोहन गरी ट्याक्टरमा हाल्दै मजदूरहरू। अवैध दोहनले मनकामना धामको अस्तित्व खतरामा पर्ने सम्भावना बढेको छ। तस्बिर: सुजन बज्राचार्य, रासस
कोरोना संक्रमण दर बढ्दै गएपछि नि:शुल्क मास्क वितरण गर्दै प्रहरी। तस्बिर: रोसन दानी
इन्द्रेश्वर मन्दिर प्रांगणमा दर्शनार्थीको घुइँचोकाभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ७ पनौतीस्थित इन्द्रेश्वर मन्दिर दर्शन गर्न पुगेको दर्शनार्थीहरू। बाह्र वर्षे मकर स्नान चलिरहेको कारण त्रिवेणीघाटमा मकर स्नान गर्न पुगेका दर्शनार्थीहरू त्रिवेणीघाटनजिकै रहेको इन्द्रेश्वर महादेव मन्दिरमा दर्शन पुगेका हुन्। तस्वीर: पेमा लामा, रासस
कोरोना संक्रमण दर बढ्दै गएपछि नि:शुल्क मास्क वितरण गर्दै प्रहरी। तस्बिर: रोसन दानी
सडकको बीचमा बिजुलीका पोलम्याग्दीको बेनी–दरबाङ सडक अन्तर्गत बेनी नगरपालिका–७ मंगलाघाटको बीच सडकमा रहेका बिजुलीका पोल। सडकको क्षेत्राधिकारभित्र रहेका बिजुलीका पोल स्थानान्तरणमा ढिलाइ हुँदा सडक निर्माण प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम बढेको छ। तस्वीर: सन्तोष गौतम/रासस
प्रतिक्रिया दिनुहोस्