आजका तस्बिरहरू- माघ ९
काठमाडौं उपत्यकामा जोर-बिजोर लागू भएपछि आइतबार काठमाडौंमा चेकिङ गर्दै ट्राफिक प्रहरी। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
जोर-बिजोरकाठमाडौं उपत्यकामा जोर-बिजोर लागू भएपछि आइतबार काठमाडौंमा चेकिङ गर्दै ट्राफिक प्रहरी। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
काठमाडौं उपत्यकामा जोर-बिजोर लागू भएपछि आइतबार काठमाडौंमा चेकिङ गर्दै ट्राफिक प्रहरी। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
खोलामा खेतीमोरङको पथरीस्थित मोरङ्गी खोलाको बगरमा सिमे साग टिप्दै एक महिला। यहाँको सिमे साग मोरङ, झापा र सुनसरीका विभिन्न कृषि बजारमा बिक्रीका लागि पुर्‍याइन्छ। तस्बिरः विनोद सापकोटा/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्