आजका तस्बिर माघ १२
महोत्तरीको सदरमुकाम जलेश्वरको मीना बजारमा साग बेच्दै महिला व्यापारी। यहाँको बजारमा दैनिक दुई क्विन्टलभन्दा बढी सागको बिक्री हुने गर्दछ। तस्वीर: सञ्जीतकुमार मण्डल/रासस
साग बेच्दै महिलामहोत्तरीको सदरमुकाम जलेश्वरको मीना बजारमा साग बेच्दै महिला व्यापारी। यहाँको बजारमा दैनिक दुई क्विन्टलभन्दा बढी सागको बिक्री हुने गर्दछ। तस्वीर: सञ्जीतकुमार मण्डल/रासस
महोत्तरीको सदरमुकाम जलेश्वरको मीना बजारमा साग बेच्दै महिला व्यापारी। यहाँको बजारमा दैनिक दुई क्विन्टलभन्दा बढी सागको बिक्री हुने गर्दछ। तस्वीर: सञ्जीतकुमार मण्डल/रासस
टनेलमा गोलभेँडा खेतीकञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० झलारीका व्यावसायिक खेतीमा संलग्न किसान रामसिंह चौधरीले प्लाष्टिक टनेलमा उत्पादन गरेको गोलभेँडा। गोलभेँडा बेचेर मात्रै चौधरीले वार्षिक रूपमा दुई लाख रुपैयाँ बढी आम्दानी लिँदै आएका छन्। तस्वीर:राजेन्द्रप्रसाद पनेरु/रासस
प्रतिक्रिया दिनुहोस्