आजका तस्बिरहरू- माघ १३
ललितपुरको खोकनास्थित झुलुङ्गे पुल पार गर्दै गरेकी स्थानीय महिला। तस्वीर : नवीनबाबु गुरूङ/सेतोपाटी
गन्तब्यललितपुरको खोकनास्थित झुलुङ्गे पुल पार गर्दै गरेकी स्थानीय महिला। तस्वीर : नवीनबाबु गुरूङ/सेतोपाटी
ललितपुरको खोकनास्थित झुलुङ्गे पुल पार गर्दै गरेकी स्थानीय महिला। तस्वीर : नवीनबाबु गुरूङ/सेतोपाटी
घुम्न जाऔं म्याग्दीको रत्नेचौरम्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको बस्ती, खेतको फाँटमा फुलेको तोरी र गहुँबाली र पृष्ठभूमिमा देखिएको धवलागिरि हिमाल । तस्बिर सन्तोष गौतम/रासस
ललितपुरको खोकनास्थित झुलुङ्गे पुल पार गर्दै गरेकी स्थानीय महिला। तस्वीर : नवीनबाबु गुरूङ/सेतोपाटी
कलात्मक प्रवेशद्वारा निर्माण हुँदैमहोत्तरी जिल्लाको मुख्य भन्सार (जलेश्वर भन्सार) नजिकै नेपाल-भारत सीमा नाकामा नेपालतर्फ कलात्मक प्रवेशद्वार निर्माण हुँदै। तस्वीर: सञ्जीतकुमार मण्डल/रासस
ललितपुरको खोकनास्थित झुलुङ्गे पुल पार गर्दै गरेकी स्थानीय महिला। तस्वीर : नवीनबाबु गुरूङ/सेतोपाटी
यसरी तयारी हुँदैछ दशरथ रंगशालाआगामी शनिबार हुने नेपाल र मरिससबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि दशरथ रंगशालामा तयारी तीव्र पारिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी शनिबार र मंगलबार हुने दुवै खेलको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। तस्बिर: नवीनबाबु गुरूङ
ललितपुरको खोकनास्थित झुलुङ्गे पुल पार गर्दै गरेकी स्थानीय महिला। तस्वीर : नवीनबाबु गुरूङ/सेतोपाटी
मौसम खुलेपछिको विमानस्थलको धावनमार्गहिमपातपछि मौसममा क्रमिक सुधार हुँदै आएपछि देखिएको सिमकोट विमानस्थलको धाउनमार्ग। तस्वीर: दाने बोहरा/रासस
प्रतिक्रिया दिनुहोस्