कलात्मक प्रवेशद्वारा निर्माण हुँदैमहोत्तरी जिल्लाको मुख्य भन्सार (जलेश्वर भन्सार) नजिकै नेपाल-भारत सीमा नाकामा नेपालतर्फ कलात्मक प्रवेशद्वार निर्माण हुँदै। तस्वीर: सञ्जीतकुमार मण्डल/रासस
यसरी तयारी हुँदैछ दशरथ रंगशालाआगामी शनिबार हुने नेपाल र मरिससबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि दशरथ रंगशालामा तयारी तीव्र पारिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी शनिबार र मंगलबार हुने दुवै खेलको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। तस्बिर: नवीनबाबु गुरूङ
मौसम खुलेपछिको विमानस्थलको धावनमार्गहिमपातपछि मौसममा क्रमिक सुधार हुँदै आएपछि देखिएको सिमकोट विमानस्थलको धाउनमार्ग। तस्वीर: दाने बोहरा/रासस