आजका तस्बिर- चैत १७
नेपालका तीव्र गतिका बलर करण केसीले कीर्तिपुरस्थित त्रिवि मैदानमा ह्याट्रिकसहितको कीर्तिमानी बलिङ गरेका छन्। मलेसिया र पपुवा न्युगिनी (पिएनजी) विरूद्धको त्रिकोणात्मक सिरिजअन्तर्गत बिहीबार पिएनजीविरुद्ध करणले ह्याट्रिकसहित पाँच विकेट लिएका हुन्। तस्बिर: निशा भण्डारी/सेतोपाटी
करण केसीको ह्याट्रिकसँगै कीर्तिमानी बलिङनेपालका तीव्र गतिका बलर करण केसीले कीर्तिपुरस्थित त्रिवि मैदानमा ह्याट्रिकसहितको कीर्तिमानी बलिङ गरेका छन्। मलेसिया र पपुवा न्युगिनी (पिएनजी) विरूद्धको त्रिकोणात्मक सिरिजअन्तर्गत बिहीबार पिएनजीविरुद्ध करणले ह्याट्रिकसहित पाँच विकेट लिएका हुन्। तस्बिर: निशा भण्डारी/सेतोपाटी
नेपालका तीव्र गतिका बलर करण केसीले कीर्तिपुरस्थित त्रिवि मैदानमा ह्याट्रिकसहितको कीर्तिमानी बलिङ गरेका छन्। मलेसिया र पपुवा न्युगिनी (पिएनजी) विरूद्धको त्रिकोणात्मक सिरिजअन्तर्गत बिहीबार पिएनजीविरुद्ध करणले ह्याट्रिकसहित पाँच विकेट लिएका हुन्। तस्बिर: निशा भण्डारी/सेतोपाटी
विपन्न परिवारलाई नमूना घररूपन्देहीको सैनामैना नगरपालिकामा विपन्न तथा घरबारविहीन परिवारलाई बिहीबार वितरण गरिएका नमूना घर। तस्वीरः भरत के.सी/रासस
नेपालका तीव्र गतिका बलर करण केसीले कीर्तिपुरस्थित त्रिवि मैदानमा ह्याट्रिकसहितको कीर्तिमानी बलिङ गरेका छन्। मलेसिया र पपुवा न्युगिनी (पिएनजी) विरूद्धको त्रिकोणात्मक सिरिजअन्तर्गत बिहीबार पिएनजीविरुद्ध करणले ह्याट्रिकसहित पाँच विकेट लिएका हुन्। तस्बिर: निशा भण्डारी/सेतोपाटी
घरेलु औजार निर्माणबेनी नगरपालिका–३, भकिम्लीमा घरेलु औजारका सामान आरनमा निर्माण तथा मर्मत गर्दै जीतबहादुर कामी। उनले परम्परागत आरन व्यवसाय गर्दै आएका छन्। तस्बिरः कमल खत्री/रासस
नेपालका तीव्र गतिका बलर करण केसीले कीर्तिपुरस्थित त्रिवि मैदानमा ह्याट्रिकसहितको कीर्तिमानी बलिङ गरेका छन्। मलेसिया र पपुवा न्युगिनी (पिएनजी) विरूद्धको त्रिकोणात्मक सिरिजअन्तर्गत बिहीबार पिएनजीविरुद्ध करणले ह्याट्रिकसहित पाँच विकेट लिएका हुन्। तस्बिर: निशा भण्डारी/सेतोपाटी
मौलिक पञ्चेबाजापाल्पाको रामपुर क्षेत्रमा बजाइने मौलिक पञ्चेबाजा। लोपोन्मुख अवस्थामा रहेको पञ्चेबाजा संरक्षणमा नगरपालिका तथा वडाले सहयोग गरिरहेको छ। तस्वीर: सुशीला रेग्मी/रासस
प्रतिक्रिया दिनुहोस्