आजका तस्बिरहरू- चैत २०
भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई बनारसमा स्वागत गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ। तस्बिरः प्रधानमन्त्रीको सचिवालय
प्रधानमन्त्री बनारसमाभारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई बनारसमा स्वागत गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ। तस्बिरः प्रधानमन्त्रीको सचिवालय
भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई बनारसमा स्वागत गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ। तस्बिरः प्रधानमन्त्रीको सचिवालय
चल्यो रेलजयनगर-कुर्था रेल्वे खण्डमा आइतबारबाट चलेको यात्रुसहितको रेल। प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले शनिबार संयुक्त रूपमा भर्चुअल माध्यमबाट रेल सेवाको शुभारम्भ गरेका थिए। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई बनारसमा स्वागत गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ। तस्बिरः प्रधानमन्त्रीको सचिवालय
म्यादी छनोटस्थानीय तह निर्वाचनका लागि बैतडीमा म्यादी प्रहरी छनोट गरिँदै। तस्बिरः विनोद सिंह विष्ट/रासस
प्रतिक्रिया दिनुहोस्