आजका तस्बिरहरू- चैत २१
राजधानीमा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० क्रिकेट शृङ्खलाकाे फाइनलमा सोमबार पपुवान्यूगिनीविरूद्ध अर्धसतक पुरा गरेपछि ब्याट उठाउँदै दिपेन्द्र सिंह ऐरी। ऐरीले ३८ बलमा ५ चौकासहित नटआउट ५४ रन बनाए। तस्बिरः निशा भण्डारी/सेतोपाटी
अर्धसतक पुराराजधानीमा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० क्रिकेट शृङ्खलाकाे फाइनलमा सोमबार पपुवान्यूगिनीविरूद्ध अर्धसतक पुरा गरेपछि ब्याट उठाउँदै दिपेन्द्र सिंह ऐरी। ऐरीले ३८ बलमा ५ चौकासहित नटआउट ५४ रन बनाए। तस्बिरः निशा भण्डारी/सेतोपाटी
राजधानीमा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० क्रिकेट शृङ्खलाकाे फाइनलमा सोमबार पपुवान्यूगिनीविरूद्ध अर्धसतक पुरा गरेपछि ब्याट उठाउँदै दिपेन्द्र सिंह ऐरी। ऐरीले ३८ बलमा ५ चौकासहित नटआउट ५४ रन बनाए। तस्बिरः निशा भण्डारी/सेतोपाटी
च्याम्पियनराजधानीमा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० क्रिकेट शृङ्खलाकाे उपाधि जितेको नेपाली टोलीका सदस्यहरू सामुहिक तस्बिर खिचाउँदै। सोमबार भएको फाइनलमा पपुवान्युगिनीलाई ५० रनले हराउँदै उपाधि रक्षा गरेको हो। तस्बिरः निशा भण्डारी/सेतोपाटी
राजधानीमा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० क्रिकेट शृङ्खलाकाे फाइनलमा सोमबार पपुवान्यूगिनीविरूद्ध अर्धसतक पुरा गरेपछि ब्याट उठाउँदै दिपेन्द्र सिंह ऐरी। ऐरीले ३८ बलमा ५ चौकासहित नटआउट ५४ रन बनाए। तस्बिरः निशा भण्डारी/सेतोपाटी
सुक्यो ग्रीनपार्कदाङको तुलसीपुर उपमहानगरपालिका–११, सुकौरास्थित दंगीशरण राजाले राज गरेको स्थानमा निर्माण गरिएको ग्रीनपार्क। ग्रीनपार्कको संरक्षण गर्न नसक्दा यहाँ लगाइएको दुबो सुकेको छ। तस्बिर: दीपक बोहरा/रासस
राजधानीमा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० क्रिकेट शृङ्खलाकाे फाइनलमा सोमबार पपुवान्यूगिनीविरूद्ध अर्धसतक पुरा गरेपछि ब्याट उठाउँदै दिपेन्द्र सिंह ऐरी। ऐरीले ३८ बलमा ५ चौकासहित नटआउट ५४ रन बनाए। तस्बिरः निशा भण्डारी/सेतोपाटी
कालीमार्सी धानको बीउ राख्दै किसानकालीमार्सी धानको बीउ राख्दै जुम्लाको चन्दननाथ नगरपालिकाका किसान। पछिल्लो समयमा देश तथा विदेशबाट अत्यधिक रूपमा मार्सी चामलको माग दिन प्रतिदिन बढ्दै गएपछि कालीमार्सी धान खेती गर्ने किसानको सङ्ख्या बढेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ। तस्बिर: विजय रावत/रासस
राजधानीमा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० क्रिकेट शृङ्खलाकाे फाइनलमा सोमबार पपुवान्यूगिनीविरूद्ध अर्धसतक पुरा गरेपछि ब्याट उठाउँदै दिपेन्द्र सिंह ऐरी। ऐरीले ३८ बलमा ५ चौकासहित नटआउट ५४ रन बनाए। तस्बिरः निशा भण्डारी/सेतोपाटी
एकै ठाउँमा तीन वटा पुलम्याग्दीको प्रसिद्ध तीर्थस्थल गलेश्वर नजिकै रहेको रघुगंगा नदीमाथि एकै स्थानमा रहेका तीन वटा पुल। बेनी–जोमसोम सडक खण्डमा पर्ने यस स्थानमा एउटा झोेलुंगे पुलसहित तीन वटा पुल छन्। तस्वीर: ध्रुवसागर शर्मा/रासस
प्रतिक्रिया दिनुहोस्