आजका तस्बिर- चैत २४
सिंहदरबारमा नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला (बन्दी) लाई स्वागत गर्दै कर्मचारी। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
नवनियुक्त मन्त्रीलाई स्वागत गर्दै कर्मचारीसिंहदरबारमा नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला (बन्दी) लाई स्वागत गर्दै कर्मचारी। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
सिंहदरबारमा नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला (बन्दी) लाई स्वागत गर्दै कर्मचारी। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
पदभार सम्हाल्दै मन्त्री बडुनवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले पदभार ग्रहण गरेका छन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
सिंहदरबारमा नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला (बन्दी) लाई स्वागत गर्दै कर्मचारी। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
चैते छठचैते छठ पर्वको अवसरमा बिहीबार वीरगञ्जको घडिअर्वा पोखरी परिसरमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिई पूजा आराधना गर्दै ब्रतालुहरू। तस्वीर: विजय कुमार महतो, रासस
सिंहदरबारमा नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला (बन्दी) लाई स्वागत गर्दै कर्मचारी। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
डालो व्यापारीबिहीबार सुरू भएको चैत्राष्टमी मेला (चैतदसैं) मा चोयाबाट उत्पादन भएकोे व्यापार गर्नका लागि बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–४ जलजलाबाट आएका शशिबहादुर विश्वकर्मा। अहिले डालाको व्यापार घटेको उनको भनाइ छ। तस्वीरः खेमराज गौतम/रासस
सिंहदरबारमा नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला (बन्दी) लाई स्वागत गर्दै कर्मचारी। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
कुइने पुग्यो सडकउत्तरी म्याग्दीको अत्यन्त दुर्गम मानिएको रघुगङ्गा गाउँपालिका–८, कुईने गाउँ जोड्ने सडक। रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीबाट धवलागिरि गाउँपालिकाको भेडीखाल्डा हुँदै कुइने जोड्ने १२ किलोमिटरको सडक निर्माण सम्पन्न भई बुधबार उद्घाटन गरिएको हो। तस्वीर: ध्रुबसागर शर्मा/रासस
प्रतिक्रिया दिनुहोस्