आजका तस्बिर- चैत २५
ट्राफिक प्रहरीले नियमित चेकजाँच गर्ने क्रममा शुक्रबार पोखरा-१८,  सेदिबगरमा एक विदेशी पर्यटकको चालक अनुमति पत्र र सवारी दर्ता प्रमाणपत्र चेकजाँच गर्दै। तस्वीर: जमुना वर्षा शर्मा, रासस
ट्राफिक चेकजाँचट्राफिक प्रहरीले नियमित चेकजाँच गर्ने क्रममा शुक्रबार पोखरा-१८, सेदिबगरमा एक विदेशी पर्यटकको चालक अनुमति पत्र र सवारी दर्ता प्रमाणपत्र चेकजाँच गर्दै। तस्वीर: जमुना वर्षा शर्मा, रासस
ट्राफिक प्रहरीले नियमित चेकजाँच गर्ने क्रममा शुक्रबार पोखरा-१८,  सेदिबगरमा एक विदेशी पर्यटकको चालक अनुमति पत्र र सवारी दर्ता प्रमाणपत्र चेकजाँच गर्दै। तस्वीर: जमुना वर्षा शर्मा, रासस
दुई पोखरी परिसरमा दीपावलीमध्यपुरथिमि नगरपालिका–४ मा रहेको ३०० वर्ष पुरानो ऐतिहासिक निगु पुखुः अर्थात दुई पोखरीको पुर्ननिर्माण सम्पन्न गरिएको खुसियालीमा दीपावली गरेपछि देखिएको दृश्य। तस्बिर: रमेश गिरी÷रासस
ट्राफिक प्रहरीले नियमित चेकजाँच गर्ने क्रममा शुक्रबार पोखरा-१८,  सेदिबगरमा एक विदेशी पर्यटकको चालक अनुमति पत्र र सवारी दर्ता प्रमाणपत्र चेकजाँच गर्दै। तस्वीर: जमुना वर्षा शर्मा, रासस
मकै किन्दै उपभोक्तापाल्पाको तानसेनस्थित नारायणस्थानमा बिक्री गर्न गाडीमा ल्याइएको हरियो मकै किन्दै उपभोक्ता । तस्बिरः कृष्ण दर्नाल/रासस
ट्राफिक प्रहरीले नियमित चेकजाँच गर्ने क्रममा शुक्रबार पोखरा-१८,  सेदिबगरमा एक विदेशी पर्यटकको चालक अनुमति पत्र र सवारी दर्ता प्रमाणपत्र चेकजाँच गर्दै। तस्वीर: जमुना वर्षा शर्मा, रासस
तामाका भाँडा बनाउँदै कालिगढबागलुङको गलकोट नगरपालिका–३ हटिया बजारका कालिगढ कृष्णबहादुर विक तामाको भाँडा बनाउँदै । तस्बिर: रामबहादुर थापा/रासस
ट्राफिक प्रहरीले नियमित चेकजाँच गर्ने क्रममा शुक्रबार पोखरा-१८,  सेदिबगरमा एक विदेशी पर्यटकको चालक अनुमति पत्र र सवारी दर्ता प्रमाणपत्र चेकजाँच गर्दै। तस्वीर: जमुना वर्षा शर्मा, रासस
बुद्धको कलात्मक चित्रबारे जानकारी गराइँदैविश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गमा आएका बिदेशी पर्यटकलाई मनाङको सदरमुकाम चामेस्थित गुम्बामा निर्माण गरिएका बुद्धका कलात्मक चित्रबारे जानकारी गराउँदै एक पथप्रदर्शक । तस्बिर: नवीन लामिछाने/रासस
प्रतिक्रिया दिनुहोस्