आजका तस्बिरहरू- चैत २९
काठमाडौं प्रवेश गर्ने मुख्य नाका थानकोट–नागढुंगा–सिस्ने खोला सुरूङमार्ग निर्माणस्थल। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
सुरूङमार्गकाठमाडौं प्रवेश गर्ने मुख्य नाका थानकोट–नागढुंगा–सिस्ने खोला सुरूङमार्ग निर्माणस्थल। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
काठमाडौं प्रवेश गर्ने मुख्य नाका थानकोट–नागढुंगा–सिस्ने खोला सुरूङमार्ग निर्माणस्थल। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
चैते धानको चटारोधादिङको महादेव बेशीमा चैते धान रोप्दै स्थानीय। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
काठमाडौं प्रवेश गर्ने मुख्य नाका थानकोट–नागढुंगा–सिस्ने खोला सुरूङमार्ग निर्माणस्थल। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
मन्त्री चौधरी पानी पथान्तरण उद्घाटन गर्दैखानेपानी मन्त्री उमाकान्त चौधरी मङ्गलबार बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरूङमा पानी पथान्तरण कार्यको उद्घाटन गर्दै। तस्वीर:देवराज सुवेदी/रासस
काठमाडौं प्रवेश गर्ने मुख्य नाका थानकोट–नागढुंगा–सिस्ने खोला सुरूङमार्ग निर्माणस्थल। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
इँटा उद्योगमा मजदुरीमहोत्तरी जिल्लाको जलेश्वर नगरपालिका-४ स्थित काली इँटा उद्योगमा इँटा बोक्दै मजदुर। तस्वीर: सञ्जीतकुमार मण्डल, रासस
काठमाडौं प्रवेश गर्ने मुख्य नाका थानकोट–नागढुंगा–सिस्ने खोला सुरूङमार्ग निर्माणस्थल। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
झोला बुन्ने तालिममा सहभागीम्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानमा तानमा झोला बुन्ने तालिममा सहभागी उद्यमीहरू। मालिका गाउँपालिकाको आयोजनामा ४५ दिनसम्म सञ्चालन भएको तालिममा १० जना सहभागी छन्। तस्वीर: सन्तोष गौतम, रासस
प्रतिक्रिया दिनुहोस्