आजका तस्बिर- वैशाख १
आजदेखि विक्रम संवत् २०७९ साल सुरू भएको छ। आज वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर आपसमा शुभकामना आदानप्रदान गरी मनाइएको छ। तस्बिर: नवीनबाबु गुरूङ
नयाँ वर्षको रौनकआजदेखि विक्रम संवत् २०७९ साल सुरू भएको छ। आज वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर आपसमा शुभकामना आदानप्रदान गरी मनाइएको छ। तस्बिर: नवीनबाबु गुरूङ
आजदेखि विक्रम संवत् २०७९ साल सुरू भएको छ। आज वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर आपसमा शुभकामना आदानप्रदान गरी मनाइएको छ। तस्बिर: नवीनबाबु गुरूङ
सरस्वती पोखरीमा आन्तरिक पर्यटककाभ्रेपलाञ्चोकको धुलिखेलस्थित सरस्वती बजारमा रहेको पोखरीमा बिहीबार नयाँ वर्षका दिन रमाइलो गर्दै आन्तरिक पर्यटक। तस्वीर: पेमा लामा, रासस
आजदेखि विक्रम संवत् २०७९ साल सुरू भएको छ। आज वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर आपसमा शुभकामना आदानप्रदान गरी मनाइएको छ। तस्बिर: नवीनबाबु गुरूङ
हिलो खेल्दैनयाँ वर्ष अर्थात् सिरुवा पर्वका अवसरमा बिहीबार झापाको कमल-६ स्थित जिम्दार महाराजथानमा हिलो खेलेर रमाइलो गर्दै स्थानीय युवा। तस्वीर: यज्ञराज आङदेम्बे, रासस
आजदेखि विक्रम संवत् २०७९ साल सुरू भएको छ। आज वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर आपसमा शुभकामना आदानप्रदान गरी मनाइएको छ। तस्बिर: नवीनबाबु गुरूङ
पुनर्निर्माणको अन्तिम चरणमा नारायणहिटी संग्रहालयका भवनविसं २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त नारायणहिटी दरबार संग्रहालयको नारायण मन्दिरको भाग पुनर्निर्माण अन्तिम चरणमा। नारायण मन्दिरबाट संग्रहालय छिर्ने भवन भूकम्पले क्षतिग्रस्त बनेको थियो। तस्बिर: पूर्णप्रसाद मिश्र/रासस
आजदेखि विक्रम संवत् २०७९ साल सुरू भएको छ। आज वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर आपसमा शुभकामना आदानप्रदान गरी मनाइएको छ। तस्बिर: नवीनबाबु गुरूङ
नयाँ वर्षमा खुलेको हिमालनयाँ वर्ष २०७९ आरम्भको दिन बिहीबार बिहान बागलुङ बजारबाट देखिएको धवलागिरि हिमाल। तस्वीर: रामबहादुर थापा/रासस
प्रतिक्रिया दिनुहोस्