आजका तस्बिरहरू- वैशाख २
मध्यपुरथिमिको बालकुमारी प्राङ्गणमा शुक्रबार बिहान बिस्का जात्रामा सहभागी एक बालक।  जात्रामा बालकुमारी, विष्णुवीर, दक्षिणवाराही, सिद्विकाली, प्रथम गणेशलगायत विभिन्न ठाउँमा २३ खट रहेका छन् । हरेक वर्ष वैशाख २ गते बिहान हुने यो जात्रा ३२ खटको जात्रा वा सिन्दुर जात्राको नामले प्रसिद्व छ । तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
जात्रामय भक्तपुरमध्यपुरथिमिको बालकुमारी प्राङ्गणमा शुक्रबार बिहान बिस्का जात्रामा सहभागी एक बालक। जात्रामा बालकुमारी, विष्णुवीर, दक्षिणवाराही, सिद्विकाली, प्रथम गणेशलगायत विभिन्न ठाउँमा २३ खट रहेका छन् । हरेक वर्ष वैशाख २ गते बिहान हुने यो जात्रा ३२ खटको जात्रा वा सिन्दुर जात्राको नामले प्रसिद्व छ । तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
मध्यपुरथिमिको बालकुमारी प्राङ्गणमा शुक्रबार बिहान बिस्का जात्रामा सहभागी एक बालक।  जात्रामा बालकुमारी, विष्णुवीर, दक्षिणवाराही, सिद्विकाली, प्रथम गणेशलगायत विभिन्न ठाउँमा २३ खट रहेका छन् । हरेक वर्ष वैशाख २ गते बिहान हुने यो जात्रा ३२ खटको जात्रा वा सिन्दुर जात्राको नामले प्रसिद्व छ । तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
कागते फूलबैतडीको दाेगडाकेदार-३ खिरेगाउँमा ढकमक्क फूलेकाे कागते फूल। तस्बिरः विनाेदसिंह विष्ट,रासस
मध्यपुरथिमिको बालकुमारी प्राङ्गणमा शुक्रबार बिहान बिस्का जात्रामा सहभागी एक बालक।  जात्रामा बालकुमारी, विष्णुवीर, दक्षिणवाराही, सिद्विकाली, प्रथम गणेशलगायत विभिन्न ठाउँमा २३ खट रहेका छन् । हरेक वर्ष वैशाख २ गते बिहान हुने यो जात्रा ३२ खटको जात्रा वा सिन्दुर जात्राको नामले प्रसिद्व छ । तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
योगभ्यास सिकाउँदै प्रशिक्षकपतञ्जली योग समिति शुक्लागण्डकी, शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ र शुक्लागण्डकी नगरपालिकाको आयोजनामा तनहुँको शुक्लागण्डकी नगरपालिका–७ मा सञ्चालित योग शिविरमा योगाभ्यास सिकाउँदै प्रशिक्षक। योग विज्ञान शिविर वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ। तस्वीर: कृष्ण न्यौपाने/रासस
मध्यपुरथिमिको बालकुमारी प्राङ्गणमा शुक्रबार बिहान बिस्का जात्रामा सहभागी एक बालक।  जात्रामा बालकुमारी, विष्णुवीर, दक्षिणवाराही, सिद्विकाली, प्रथम गणेशलगायत विभिन्न ठाउँमा २३ खट रहेका छन् । हरेक वर्ष वैशाख २ गते बिहान हुने यो जात्रा ३२ खटको जात्रा वा सिन्दुर जात्राको नामले प्रसिद्व छ । तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
तानबाट कपडा बुन्दैम्याग्दीको मालिका गाउँपालिका–२ रुमका महिला तानबाट कपडा बन्दैै। रुमका महिला सिप सिकेर आत्मनिर्भर बन्न अग्रसर भएका छन्। तस्वीर: सन्तोष गौतम/रासस
मध्यपुरथिमिको बालकुमारी प्राङ्गणमा शुक्रबार बिहान बिस्का जात्रामा सहभागी एक बालक।  जात्रामा बालकुमारी, विष्णुवीर, दक्षिणवाराही, सिद्विकाली, प्रथम गणेशलगायत विभिन्न ठाउँमा २३ खट रहेका छन् । हरेक वर्ष वैशाख २ गते बिहान हुने यो जात्रा ३२ खटको जात्रा वा सिन्दुर जात्राको नामले प्रसिद्व छ । तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
बाख्रा चराउन लगिँदैबैतडीको दोगडाकेदारका किसान बाख्रा चराउन जङ्गल लैजाँदै। यहाँका किसानले बाख्रापालनबाट राम्रो आम्दानी गर्ने गरेका छन् । तस्बिरः विनोद सिंह विष्ट/रासस
प्रतिक्रिया दिनुहोस्