आजका तस्बिर- वैशाख ६
म्याग्दीको मालिका र बागलुङको तमानखोला गाउँपालिकाको सिमानामा पर्ने सोलेडाँडाको खर्कमा चरनका लागि लगिएका भेंडाबाख्रा। गर्मी बढेसँगै भेंडाबाख्राका घुम्ती गोठ लेकतिर उक्लिन थालेका छन्। तस्बिर सन्तोष गौतम/रासस
सोलेडाँडामा भेंडापालन:म्याग्दीको मालिका र बागलुङको तमानखोला गाउँपालिकाको सिमानामा पर्ने सोलेडाँडाको खर्कमा चरनका लागि लगिएका भेंडाबाख्रा। गर्मी बढेसँगै भेंडाबाख्राका घुम्ती गोठ लेकतिर उक्लिन थालेका छन्। तस्बिर सन्तोष गौतम/रासस
म्याग्दीको मालिका र बागलुङको तमानखोला गाउँपालिकाको सिमानामा पर्ने सोलेडाँडाको खर्कमा चरनका लागि लगिएका भेंडाबाख्रा। गर्मी बढेसँगै भेंडाबाख्राका घुम्ती गोठ लेकतिर उक्लिन थालेका छन्। तस्बिर सन्तोष गौतम/रासस
चित्रा बुन्दै एक पुरूषताप्लेजुङको सदरमुकाम फुङ्लिङ नजिकै रहेको गुम्बाडाँडामा प्रयाङ प्रजातिको निकालोबाट चित्रा बुन्दै एक पुरूष। चित्रा गाईभैंसी तथा घरको छानो छाउनका लागि प्रयोग हुँदै आएको छ। तस्वीरः दिलकुमार लिम्बू/रासस
म्याग्दीको मालिका र बागलुङको तमानखोला गाउँपालिकाको सिमानामा पर्ने सोलेडाँडाको खर्कमा चरनका लागि लगिएका भेंडाबाख्रा। गर्मी बढेसँगै भेंडाबाख्राका घुम्ती गोठ लेकतिर उक्लिन थालेका छन्। तस्बिर सन्तोष गौतम/रासस
महिला श्रमिक- बाटो निर्माणपोखरा–८ सृजनाचोकस्थित भित्रि बाटोमा 'इन्टरलक'को प्रयोग गर्दै बाटो निर्माण कार्यमा व्यस्त महिला श्रमिक। तस्वीर: जमुना वर्षा शर्मा, रासस
म्याग्दीको मालिका र बागलुङको तमानखोला गाउँपालिकाको सिमानामा पर्ने सोलेडाँडाको खर्कमा चरनका लागि लगिएका भेंडाबाख्रा। गर्मी बढेसँगै भेंडाबाख्राका घुम्ती गोठ लेकतिर उक्लिन थालेका छन्। तस्बिर सन्तोष गौतम/रासस
नेपाली कागज बनाउँदैताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार नजिकै बतासेडाँडामा नेपाली हाते कागज बनाउँदै महिला। नेपाली हाते कागज स्वदेश तथा विदेशमा समेत खरिद बिक्री हुँदै आएको छ। तस्बिरःदिलकुमार लिम्बू/रासस
म्याग्दीको मालिका र बागलुङको तमानखोला गाउँपालिकाको सिमानामा पर्ने सोलेडाँडाको खर्कमा चरनका लागि लगिएका भेंडाबाख्रा। गर्मी बढेसँगै भेंडाबाख्राका घुम्ती गोठ लेकतिर उक्लिन थालेका छन्। तस्बिर सन्तोष गौतम/रासस
परम्परागत मौरीपालनबागलुङको बरेङ गाउँपालिका–२ हुग्दिशिरस्थित जयराम शर्माको घरमा परम्परागत मुडेघारमा पालिएका मौरी। तस्वीरः खेमराज गौतम/रासस
प्रतिक्रिया दिनुहोस्