आजका तस्विरहरु : वैशाख २६
ललितपुरको गोदावरीमा रहेको एक इट्टा भट्टाबाट निस्केको धुवाँको मुस्लो। यस्ता साना ठुला उद्योगहरूबाट निस्कने धुलो धुवाँले पनि उपत्यकामा वायु प्रदुषणलाई सघाउने गरेको छ।  तस्विर : नबीनबाबु गुरुङ/सेतोपाटी
वायु प्रदुषणको स्रोतललितपुरको गोदावरीमा रहेको एक इट्टा भट्टाबाट निस्केको धुवाँको मुस्लो। यस्ता साना ठुला उद्योगहरूबाट निस्कने धुलो धुवाँले पनि उपत्यकामा वायु प्रदुषणलाई सघाउने गरेको छ। तस्विर : नबीनबाबु गुरुङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्