आजका तस्बिर - वैशाख २७
स्वयम्भू स्थित बुद्ध पार्कमा रहेको माने घुमाउदै एक युवती। बुद्ध धर्मालम्बीहरुले मन देखि मन्त्र जब्दै माने घुमाउदा पुन्य मिल्ने बताउछन। तस्विर : नबीनबाबु गुरुङ/सेतोपाटी
ऊँ माने पद्मे हुँस्वयम्भू स्थित बुद्ध पार्कमा रहेको माने घुमाउदै एक युवती। बुद्ध धर्मालम्बीहरुले मन देखि मन्त्र जब्दै माने घुमाउदा पुन्य मिल्ने बताउछन। तस्विर : नबीनबाबु गुरुङ/सेतोपाटी
स्वयम्भू स्थित बुद्ध पार्कमा रहेको माने घुमाउदै एक युवती। बुद्ध धर्मालम्बीहरुले मन देखि मन्त्र जब्दै माने घुमाउदा पुन्य मिल्ने बताउछन। तस्विर : नबीनबाबु गुरुङ/सेतोपाटी
चुनावी सभाकाठमाडौंमा एमालेको चुनावी सभामा नाँच्दै। तस्बिर: नवीनबाबु गुरूङ / सेतोपाटी
स्वयम्भू स्थित बुद्ध पार्कमा रहेको माने घुमाउदै एक युवती। बुद्ध धर्मालम्बीहरुले मन देखि मन्त्र जब्दै माने घुमाउदा पुन्य मिल्ने बताउछन। तस्विर : नबीनबाबु गुरुङ/सेतोपाटी
पेटानी बुन्दैपूर्वी तराईका आदिबासी धिमाल जातिले भेषभूषाका रूपमा प्रयोग गर्ने पेटानी (कपडा) घरेलु तानमा बुन्दै दमक-१० की एक महिला। तस्बिर: यज्ञराज आङदेम्बे/ रासस
स्वयम्भू स्थित बुद्ध पार्कमा रहेको माने घुमाउदै एक युवती। बुद्ध धर्मालम्बीहरुले मन देखि मन्त्र जब्दै माने घुमाउदा पुन्य मिल्ने बताउछन। तस्विर : नबीनबाबु गुरुङ/सेतोपाटी
चेपाङ महिला तथा बालबालिकास्थानीय तहको निर्वाचनका क्रममा गाउँमा आइपुगेका उम्मेदवारहरूको कुरा सुन्दै दक्षिणी धादिङको ब्रुसबाङकी एक चेपाङ महिला। तस्बिर: सीताराम अधिकारी/ रासस
स्वयम्भू स्थित बुद्ध पार्कमा रहेको माने घुमाउदै एक युवती। बुद्ध धर्मालम्बीहरुले मन देखि मन्त्र जब्दै माने घुमाउदा पुन्य मिल्ने बताउछन। तस्विर : नबीनबाबु गुरुङ/सेतोपाटी
निर्वाचन सामग्री लैजाँदैवैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदान केन्द्रहरूमा निर्वाचन सामग्री लैजाँदै। तस्वीर: नवीनबाबु गुरूङ
प्रतिक्रिया दिनुहोस्