मतदानको लागीकाठमाडौँको बसन्तपुरमा अशक्त एक बृद्ध महिलालाइ ह्विल चियरमा राखेर मत खसाल्न लैजादै युवाहरु। आज देश भर उत्साहका साथ स्थानीय तहको निर्वाचन हुदै छ। तस्विर : नवीनबाबु गुरुङ/सेतोपाटी
उत्साहभक्तपुरको एक मतदान केन्द्रमा मतदान गर्न आएकी एक युवाती उत्साहित हुदै आफ्नो मतदाता परिचय पत्र देखाउदै। यस पटकको स्थानीय निर्वाचनमा युवाहरुको उत्साह जनक सहभागिता रहेको । तस्विर : नवीनबाबु गुरुङ/सेतोपाटी
भोट हाल्दै वृद्धाललितपुरको इमाडोलमा अक्सिजन लगाएर भोट हाल्न आएकी एक वृद्धा। तस्बिर: अमृत रेग्मी
मत पेटिका जाम!काठमाडौं महानगरको मतपेटिका राष्ट्रिय सभागृहमा लगिँदै गर्दा देखिएको जाम! तस्बिर: नवीनबाबु गुरूङ