आजका तस्विरहरु-जेठ ४
काठमाडौँको सोह्रखुट्टे चोकमा थुप्रिएको फोहोर छेउबाट दुर्गन्ध छेक्न मुख थुनेर हिड्दै एक यात्रु। महानगरले फोहोर ब्यबस्थापन गर्न नसक्दा शहरका चोक चोकममा थुप्रिएको फोहोरले यतिबेला काठमाडौँ दुर्गन्धित बनेको छ। तस्विर : नवीनबाबु गुरुङ/सेतोपाटी
फैलिदै दुर्गन्धकाठमाडौँको सोह्रखुट्टे चोकमा थुप्रिएको फोहोर छेउबाट दुर्गन्ध छेक्न मुख थुनेर हिड्दै एक यात्रु। महानगरले फोहोर ब्यबस्थापन गर्न नसक्दा शहरका चोक चोकममा थुप्रिएको फोहोरले यतिबेला काठमाडौँ दुर्गन्धित बनेको छ। तस्विर : नवीनबाबु गुरुङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्