आजका तस्विरहरु-जेठ ६
काठमाडौँको बालुवाटारमा बलात्कारीलाइ कारबाहीको माग राख्दै प्रदर्शनमा उत्रेका युवाहरु। एक युवतीले सामाजिक सञ्जालमा सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको खुलासा गरेपछि युवाहरू बलात्कारीलाई कारबाही गर्न भन्दै प्रदर्शनमा उत्रिएका हुन्। तस्विर : नवीबबाबु गुरुङ /सेतोपटी
दोषीलाई सजाय दे !काठमाडौँको बालुवाटारमा बलात्कारीलाइ कारबाहीको माग राख्दै प्रदर्शनमा उत्रेका युवाहरु। एक युवतीले सामाजिक सञ्जालमा सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको खुलासा गरेपछि युवाहरू बलात्कारीलाई कारबाही गर्न भन्दै प्रदर्शनमा उत्रिएका हुन्। तस्विर : नवीबबाबु गुरुङ /सेतोपटी
प्रतिक्रिया दिनुहोस्