आजका तस्विरहरु-जेठ ७
उभौली पर्वको अवशरमा काठमाडौँको टुडिखेलमा साकेला नाच्दै युवाहरु। उभौलीको अवशरमा राजधानीमा रहेका किराँत समुदायले टुँडखेलमा जम्मा भएर उभौली पर्व मनाउने गर्दछ। तस्विर : नवीनबाबु गुरुङ/सेतोपाटी
सोइ ढोले सोईउभौली पर्वको अवशरमा काठमाडौँको टुडिखेलमा साकेला नाच्दै युवाहरु। उभौलीको अवशरमा राजधानीमा रहेका किराँत समुदायले टुँडखेलमा जम्मा भएर उभौली पर्व मनाउने गर्दछ। तस्विर : नवीनबाबु गुरुङ/सेतोपाटी
उभौली पर्वको अवशरमा काठमाडौँको टुडिखेलमा साकेला नाच्दै युवाहरु। उभौलीको अवशरमा राजधानीमा रहेका किराँत समुदायले टुँडखेलमा जम्मा भएर उभौली पर्व मनाउने गर्दछ। तस्विर : नवीनबाबु गुरुङ/सेतोपाटी
कारबाहीको मागशनिबार काठमाडौँको माइतीघर मण्डलामा बलात्कारीलाइ कारबाहीको माग राख्दै आन्दोलनमा उत्रेका युवाहरु। सौन्दर्य प्रतियोगिताको नाममा आफुलाई आठबर्ष अघि ६ महिनासम्म यौन शोषण गरेको पिडा सामाजिक संजालमा पोखेपछि पिडकलाइ कारबाहीको मागराख्दै युवाहरु सडकमा उत्रेका छन। तस्विर : निशा भण्डारी/सेतोपटी
प्रतिक्रिया दिनुहोस्