आजका तस्बिर- जेठ ९
जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा पक्राउ परेका कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
हिरासतमा पाण्डेजिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा पक्राउ परेका कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा पक्राउ परेका कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
झण्डाकै बिजोगकाठमाडौँको टेकु स्थित नेपाल आयल निगमको केन्द्रिय कार्यालयमा राखिएको नेपालको राष्ट्रिय झण्डाको बिजोग। झण्डा पुरानो भएर कुहिएर केहि अंश मात्र बाँकी रहंदा पनि निगमको पदाधिकारीले फेर्ने चेष्टा गर्न सकेको छैन। तस्विर : नवीनबाबु गुरुङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्