फेरि मेयर बने चिरिबाबुललितपुर मेयरमा विजयी भएपछि बधाई दिँदै चिरिबाबु महर्जनकी श्रीमती मिश्री महर्जन। यद्यपि आधिकारिक घोषणा हुन भने बाँकी छ। तस्बिर: निशा भण्डारी
बधाई है!भरतपुर महानगरको मेयरमा विजयी भएपछि एमालेका उम्मेदवार विजय सुवेदीले माओवादी केन्द्रकी रेनु दाहाललाई बधाई दिएका छन्। मतगणनास्थलमा पुगेर सुवेदीले दाहाललाई बधाई दिएका हुन्। दाहाल १२४४६ मतान्तरले विजयी भएकी हुन्। तस्बिर: राजेश घिमिरे/सेतोपाटी
चैते धानको हरियालीबागलुङ नगरपालिका–८ सिगानाबाट देखिएको खहरे आसपासको फाँटमा चैते धानको हरियाली। उर्भर भूमि रहेको यस क्षेत्रमा वर्षमा दुई पटक धान खेती हुने गरेको छ। तस्वीरः खेमराज गौतम/रासस
धान रोप्दै किसानकाभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं. ९ स्थित खोपासीको फाँटमा धान रोप्दै किसान। अहिले यहाँका किसानहरू धान रोप्ने कार्यले खेतमा व्यस्त छन्। तस्वीर: पेमा लामा, रासस
नवराज विकसहित ६ जना मारिएको दिन 'विद्रोह दिवस'अन्तरजातीय प्रेमको कारण नवराज विकसहित छ जना मारिएको दिनलाई ‘जात व्यवस्थाविरूद्धको विद्रोह दिवस’को रूपमा मनाइएको छ। प्रदर्शनमा सडक नाटक देखाइएको थियो। तस्बिर: नवीनबाबु गुरुङ
अभिवादन गर्दैनीति तथा कार्यक्रम पेस गर्न संसद भवन छिर्नुअघि अभिवादन गर्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना। तस्बिर: नवीनबाबु गुरुङ।