आजका तस्बिर- जेठ ११
ललितपुरका मेयर/उपमेयरले पद तथा गोपनीयताको सपथ लिएका छन्। मेयरमा चिरीबाबु महर्जन र उपमेयरमा मन्जली शाक्य बज्राचार्यले सपथ लिएका हुन्। तस्बिर: निशा भण्डारी/सेतोपाटी
नवनिर्वाचित मेयर/उपमेयरले लिए सपथललितपुरका मेयर/उपमेयरले पद तथा गोपनीयताको सपथ लिएका छन्। मेयरमा चिरीबाबु महर्जन र उपमेयरमा मन्जली शाक्य बज्राचार्यले सपथ लिएका हुन्। तस्बिर: निशा भण्डारी/सेतोपाटी
ललितपुरका मेयर/उपमेयरले पद तथा गोपनीयताको सपथ लिएका छन्। मेयरमा चिरीबाबु महर्जन र उपमेयरमा मन्जली शाक्य बज्राचार्यले सपथ लिएका हुन्। तस्बिर: निशा भण्डारी/सेतोपाटी
विरोध प्रदर्शनपेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै विभिन्न विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेको छ। बुधबार नेपाल आयल निगमको केन्द्रीय कार्यालय टेकुमा विद्यार्थीले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन गरेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/
ललितपुरका मेयर/उपमेयरले पद तथा गोपनीयताको सपथ लिएका छन्। मेयरमा चिरीबाबु महर्जन र उपमेयरमा मन्जली शाक्य बज्राचार्यले सपथ लिएका हुन्। तस्बिर: निशा भण्डारी/सेतोपाटी
ढकमक्क फुलेको सयपत्रीपाल्पाको रामपुर नगरपालिका–४, देविस्थानका युवा दिलबहादुर थापाको खेतमा ढकमक्क फुलेको सयपत्री फूल। तस्बिर: सुशीला रेग्मी/रासस
ललितपुरका मेयर/उपमेयरले पद तथा गोपनीयताको सपथ लिएका छन्। मेयरमा चिरीबाबु महर्जन र उपमेयरमा मन्जली शाक्य बज्राचार्यले सपथ लिएका हुन्। तस्बिर: निशा भण्डारी/सेतोपाटी
हवाईबाट लिएको बौद्धनाथ स्तूपा र वरिपरिको बाक्लो बस्तीहवाईबाट लिएको विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तुप र स्तुप वरिपरिको बाक्लो बस्ती। तस्बिर: रत्न श्रेष्ठ/रासस
ललितपुरका मेयर/उपमेयरले पद तथा गोपनीयताको सपथ लिएका छन्। मेयरमा चिरीबाबु महर्जन र उपमेयरमा मन्जली शाक्य बज्राचार्यले सपथ लिएका हुन्। तस्बिर: निशा भण्डारी/सेतोपाटी
जोमसोमबाट देखिएको हिमाल र जहाजमुस्ताङको जोमसोमबाट देखिएको हिमाल र त्यस क्षेत्रमा उडिरहेको जहाज। यस क्षेत्रमा मध्यान्ह १२ बजेपछि बेस्सरी हावाहुरी चल्ने भएकाले यसअघि नै उडान गर्ने गरिन्छ।तस्बिर: रत्न श्रेष्ठ/रासस
प्रतिक्रिया दिनुहोस्