आजका तस्विरहरु-जेठ १२
काठमाडौँको बबरमहल स्थित सडक डिभाइडरमा रङ्ग लगाउदै गरेका युवाहरु। रोजगारीका निम्ती देश छाड्ने युवाहरुको लर्को लागीरहंदा स्वदेशमै रोजगारी गर्ने युवाहरु पनि देख्न सकिन्छ । तस्विर : नवीनबाबु गुरुङ/सेतोपाटी
रोजगारकाठमाडौँको बबरमहल स्थित सडक डिभाइडरमा रङ्ग लगाउदै गरेका युवाहरु। रोजगारीका निम्ती देश छाड्ने युवाहरुको लर्को लागीरहंदा स्वदेशमै रोजगारी गर्ने युवाहरु पनि देख्न सकिन्छ । तस्विर : नवीनबाबु गुरुङ/सेतोपाटी
काठमाडौँको बबरमहल स्थित सडक डिभाइडरमा रङ्ग लगाउदै गरेका युवाहरु। रोजगारीका निम्ती देश छाड्ने युवाहरुको लर्को लागीरहंदा स्वदेशमै रोजगारी गर्ने युवाहरु पनि देख्न सकिन्छ । तस्विर : नवीनबाबु गुरुङ/सेतोपाटी
विजय जुलुस निकाल्ने तयारीराष्ट्रिय सभागृह परिसरमा बालेन शाहका समर्थक। काठमाडौं मेयरमा बालेन शाहको जित निश्चितपछि उनीहरू उत्सव मनाउन आएका हुन्। तस्बिर: नवीनबाबु गुरूङ
काठमाडौँको बबरमहल स्थित सडक डिभाइडरमा रङ्ग लगाउदै गरेका युवाहरु। रोजगारीका निम्ती देश छाड्ने युवाहरुको लर्को लागीरहंदा स्वदेशमै रोजगारी गर्ने युवाहरु पनि देख्न सकिन्छ । तस्विर : नवीनबाबु गुरुङ/सेतोपाटी
बाढीमा नमूना उद्धार अभ्यासराजविराजमा बिहीबार बाढीमा नमूना उद्धार अभ्यासका क्रममा रबर बोट र मोटर बोटको सहयोगमा खोज तथा उद्धार अभ्यास गर्दै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली। तस्वीर: नानीमैया कटवाल, रासस
काठमाडौँको बबरमहल स्थित सडक डिभाइडरमा रङ्ग लगाउदै गरेका युवाहरु। रोजगारीका निम्ती देश छाड्ने युवाहरुको लर्को लागीरहंदा स्वदेशमै रोजगारी गर्ने युवाहरु पनि देख्न सकिन्छ । तस्विर : नवीनबाबु गुरुङ/सेतोपाटी
मार्सीधान रोप्दै किसानजुम्लाको हिमा गाउँपालिकाको मोप्लाका किसान मार्सीधान रोप्दै। तस्विर: विजय रावत/रासस
काठमाडौँको बबरमहल स्थित सडक डिभाइडरमा रङ्ग लगाउदै गरेका युवाहरु। रोजगारीका निम्ती देश छाड्ने युवाहरुको लर्को लागीरहंदा स्वदेशमै रोजगारी गर्ने युवाहरु पनि देख्न सकिन्छ । तस्विर : नवीनबाबु गुरुङ/सेतोपाटी
सिस्ने सिमसारको दृश्यकृष्णपुर नगरपालिका–२ मा पर्ने सिस्ने सिमसारको दृश्य। यो क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ। तस्वीर: राजेन्द्रप्रसाद पनेरू/रासस
प्रतिक्रिया दिनुहोस्