आजका तस्बिर- जेठ २०
बागलुङ जिल्ला सदरमुकामस्थित सरकारी कार्यालय क्षेत्रको सडकमा सघन सहरी विकास आयोजना बागलुङको रु चार करोड लागतमा नाली, पूर्वाधार निर्माण सकेर सडक कालोपत्रेको तयारी गरिँदै । तस्बिर: खेमराज गौतम/रासस
सडकमा कालोपत्रेको तयारी गरिँदैबागलुङ जिल्ला सदरमुकामस्थित सरकारी कार्यालय क्षेत्रको सडकमा सघन सहरी विकास आयोजना बागलुङको रु चार करोड लागतमा नाली, पूर्वाधार निर्माण सकेर सडक कालोपत्रेको तयारी गरिँदै । तस्बिर: खेमराज गौतम/रासस
बागलुङ जिल्ला सदरमुकामस्थित सरकारी कार्यालय क्षेत्रको सडकमा सघन सहरी विकास आयोजना बागलुङको रु चार करोड लागतमा नाली, पूर्वाधार निर्माण सकेर सडक कालोपत्रेको तयारी गरिँदै । तस्बिर: खेमराज गौतम/रासस
बोयर जातको बाख्रापालनम्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली डाँडाखानीको श्रीस पशुपालन तथा कृषि फार्ममा गरिएको बोयर जातको बाख्रापालन। डाँडाखानीका धनबहादुर श्रीसले विदेशबाट फर्केपछि सञ्चालन गरेको यो फार्ममा ७० वटा बोयर जातका बाख्रा छन्। तस्बिर: सन्तोष गौतम/रासस
बागलुङ जिल्ला सदरमुकामस्थित सरकारी कार्यालय क्षेत्रको सडकमा सघन सहरी विकास आयोजना बागलुङको रु चार करोड लागतमा नाली, पूर्वाधार निर्माण सकेर सडक कालोपत्रेको तयारी गरिँदै । तस्बिर: खेमराज गौतम/रासस
दहचोकबाट देखिएको काठमाडौं उपत्यकाचन्द्रागिरि नगरपालिका वडा नं १, दहचोकबाट देखिएको काठमाडौं उपत्यका। तस्बिर: चन्द्रकला क्षेत्री/रासस
बागलुङ जिल्ला सदरमुकामस्थित सरकारी कार्यालय क्षेत्रको सडकमा सघन सहरी विकास आयोजना बागलुङको रु चार करोड लागतमा नाली, पूर्वाधार निर्माण सकेर सडक कालोपत्रेको तयारी गरिँदै । तस्बिर: खेमराज गौतम/रासस
धानको बिउ काढ्दै किसानम्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीमा धानको बीउ काढ्दै किसान। म्याग्दीको उच्च पहाडी क्षेत्रमा धान रोपाइँ सुरू भएको छ। तस्बिरः सन्तोष गौतम/रासस
बागलुङ जिल्ला सदरमुकामस्थित सरकारी कार्यालय क्षेत्रको सडकमा सघन सहरी विकास आयोजना बागलुङको रु चार करोड लागतमा नाली, पूर्वाधार निर्माण सकेर सडक कालोपत्रेको तयारी गरिँदै । तस्बिर: खेमराज गौतम/रासस
हल गोरुघोराही-३ का किसान जोत्नलाई गोरु लगेर खेतमा जाँदै। अहिले पनि दाङमा खेतबारी गोरुले जोत्ने चलन छ। तस्वीरः रञ्जिता अधिकारी, रासस
बागलुङ जिल्ला सदरमुकामस्थित सरकारी कार्यालय क्षेत्रको सडकमा सघन सहरी विकास आयोजना बागलुङको रु चार करोड लागतमा नाली, पूर्वाधार निर्माण सकेर सडक कालोपत्रेको तयारी गरिँदै । तस्बिर: खेमराज गौतम/रासस
रोपाइँको चटारोयस वर्ष अघिल्लो वर्षमा भन्दा केही समयअघि नै वर्षाको मौसम सुरू भएको छ। वर्षाको मौसम सुरू भएसँगै किसानहरूलाई रोपाइँको चटारो छ। तस्बिर: नवीनबाबु गुरूङ
प्रतिक्रिया दिनुहोस्