आजका तस्बिर- जेठ २१
भोटो देखाएर सम्पन्न गरियो मच्छिन्द्रनाथको जात्रा। तस्बिर: निशा भण्डारी/सेतोपाटी
भोटो जात्राभोटो देखाएर सम्पन्न गरियो मच्छिन्द्रनाथको जात्रा। तस्बिर: निशा भण्डारी/सेतोपाटी
भोटो देखाएर सम्पन्न गरियो मच्छिन्द्रनाथको जात्रा। तस्बिर: निशा भण्डारी/सेतोपाटी
भोटो जात्रामा सहभागी राष्ट्रपतिमच्छिन्द्रनाथको दर्शन गर्न ललितपुरको जावलाखेलमा पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी। भोटो देखाएपछि राष्ट्रपति भण्डारीले मच्छिन्द्रनाथको दर्शन गरेकी हुन्। तस्बिर: निशा भण्डारी/ सेतोपाटी
भोटो देखाएर सम्पन्न गरियो मच्छिन्द्रनाथको जात्रा। तस्बिर: निशा भण्डारी/सेतोपाटी
कुमारीललितपुरको जावलाखेलमा भोटो जात्राको अवसरमा कुमारीलाई सहभागी गराइँदै। तस्बिर: निशा भण्डारी/ सेतोपाटी
भोटो देखाएर सम्पन्न गरियो मच्छिन्द्रनाथको जात्रा। तस्बिर: निशा भण्डारी/सेतोपाटी
अस्तव्यस्त फुटपाथकाठमाडौंको फुटपाथमा साँझपख पसल थाप्दै व्यापारीहरू। तस्बिर; न्युज एजेन्सी नेपाल
भोटो देखाएर सम्पन्न गरियो मच्छिन्द्रनाथको जात्रा। तस्बिर: निशा भण्डारी/सेतोपाटी
निजगढको पक्षमा प्रदर्शननिजगढ विमानस्थलबारे सर्वोच्चको फैसलाको पक्षमा काठमाडौंमा प्रदर्शन। तस्बिर: न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्