आजका तस्बिर- जेठ २३
पाल्पाको रामपुर–८ र स्याङ्गजाको चापाकोट–९, निर्दिम भुजातघाट जोड्ने कालीगण्डकी नदीमाथि बन्दै गरेको पक्कीपुल। सो पुलको काम हालसम्म ८० प्रतिशत सम्पन्न भएको निर्माण व्यवसायीले बताएका छन्। तस्बिर: सुशीला रेग्मी/रासस
कालीगण्डकीमा निर्माणाधीन पुलपाल्पाको रामपुर–८ र स्याङ्गजाको चापाकोट–९, निर्दिम भुजातघाट जोड्ने कालीगण्डकी नदीमाथि बन्दै गरेको पक्कीपुल। सो पुलको काम हालसम्म ८० प्रतिशत सम्पन्न भएको निर्माण व्यवसायीले बताएका छन्। तस्बिर: सुशीला रेग्मी/रासस
पाल्पाको रामपुर–८ र स्याङ्गजाको चापाकोट–९, निर्दिम भुजातघाट जोड्ने कालीगण्डकी नदीमाथि बन्दै गरेको पक्कीपुल। सो पुलको काम हालसम्म ८० प्रतिशत सम्पन्न भएको निर्माण व्यवसायीले बताएका छन्। तस्बिर: सुशीला रेग्मी/रासस
प्रधान सेनापतिसँग पदिक तथा हुद्दा अधिकृत क्याडेट तालिममा उत्तीर्ण सैनिकनेपाली सैनिक प्रतिष्ठान, खरिपाटी भक्तपुरमा सोमबार सिसं ४९ पदिक तथा हुद्दा अधिकृत क्याडेट तालिममा उत्तीर्ण सैनिकसँग प्रधान सेनापति प्रभुराम शर्मा, रक्षा सचिवलगायत। तस्बिर: रत्न श्रेष्ठ/रासस
पाल्पाको रामपुर–८ र स्याङ्गजाको चापाकोट–९, निर्दिम भुजातघाट जोड्ने कालीगण्डकी नदीमाथि बन्दै गरेको पक्कीपुल। सो पुलको काम हालसम्म ८० प्रतिशत सम्पन्न भएको निर्माण व्यवसायीले बताएका छन्। तस्बिर: सुशीला रेग्मी/रासस
मोटरेवल पुलताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका र मेरिङ्देन गाउँपालिकाको दोभान बजार जोड्ने तमोर नदीमाथि निर्माण गरिएको मोटरेवल पुल। तस्बिरः दिलकुमार लिम्बू/रासस
पाल्पाको रामपुर–८ र स्याङ्गजाको चापाकोट–९, निर्दिम भुजातघाट जोड्ने कालीगण्डकी नदीमाथि बन्दै गरेको पक्कीपुल। सो पुलको काम हालसम्म ८० प्रतिशत सम्पन्न भएको निर्माण व्यवसायीले बताएका छन्। तस्बिर: सुशीला रेग्मी/रासस
चौतारा निर्माणमा श्रमदानपोखरा महानगरपालिका– ३३, बरमा क्रियाशील सिलिङ्गे महिला चेतना समूहको सक्रियतामा पुनःनिर्माण गर्न लागिएको २०० वर्षभन्दा पुराना चौताराको निर्माणमा श्रमदान गर्दै स्थानीयवासी। समूहले यस क्षेत्रका प्राचीन सम्पदाको संरक्षणमा देखाएको सक्रियता अरूका लागि पनि अनुकरणीय बनेको छ। तस्बिर: वासुदेव पौडेल/रासस
प्रतिक्रिया दिनुहोस्