आजको तस्विर-जेठ २५
काठमाडौँको मध्यभागमा रहेको रानीपोखरी घण्टाघर लगाएतको एक सुन्दर दृश्य। रानीपोखरीको पुन:निर्माण पछि शहरको सुन्दरता बढेको छ।  तस्विर : नवीनबाबु गुरुङ/सेतोपाटी
शहरको सुन्दरताकाठमाडौँको मध्यभागमा रहेको रानीपोखरी घण्टाघर लगाएतको एक सुन्दर दृश्य। रानीपोखरीको पुन:निर्माण पछि शहरको सुन्दरता बढेको छ। तस्विर : नवीनबाबु गुरुङ/सेतोपाटी
काठमाडौँको मध्यभागमा रहेको रानीपोखरी घण्टाघर लगाएतको एक सुन्दर दृश्य। रानीपोखरीको पुन:निर्माण पछि शहरको सुन्दरता बढेको छ।  तस्विर : नवीनबाबु गुरुङ/सेतोपाटी
गिद्धको बथानकपिलवस्तुको बुद्धभूमि नगरपालिका-७ तकियवा गाउँको खेतमा सिनो खानका लागि जम्मा भएका गिद्धको बथान। तस्वीरः सनिउल्ला धोबी, रासस
काठमाडौँको मध्यभागमा रहेको रानीपोखरी घण्टाघर लगाएतको एक सुन्दर दृश्य। रानीपोखरीको पुन:निर्माण पछि शहरको सुन्दरता बढेको छ।  तस्विर : नवीनबाबु गुरुङ/सेतोपाटी
बाह्रसिंगे हरिणबर्दिया राष्ट्रिय निकुन्जभित्र चर्दै गरेका बाह्रसिंगे हरिणका बथान। निकुन्जभित्र जंगली जनावर अवलोकनका लागि आन्तरिक तथा विदेशी पर्यटकहरूका लागि जंगल सफारीको व्यवस्था गरिएको छ। तस्वीर: भरत केसी, रासस
काठमाडौँको मध्यभागमा रहेको रानीपोखरी घण्टाघर लगाएतको एक सुन्दर दृश्य। रानीपोखरीको पुन:निर्माण पछि शहरको सुन्दरता बढेको छ।  तस्विर : नवीनबाबु गुरुङ/सेतोपाटी
पुलको काम गर्दै मजदुरपाल्पाको रामपुर– ८ र स्याङ्गजाको चापाकोट– ९ जोड्ने निर्दिम भुजातघाट जोड्ने कालीगण्डकी नदीमा पुल बनाउने कार्यमा मजदुरी। यहाँ भारत तथा नेपाली कामदार परिचालित छन्। तस्वीर: सुशीला रेग्मी/रासस
काठमाडौँको मध्यभागमा रहेको रानीपोखरी घण्टाघर लगाएतको एक सुन्दर दृश्य। रानीपोखरीको पुन:निर्माण पछि शहरको सुन्दरता बढेको छ।  तस्विर : नवीनबाबु गुरुङ/सेतोपाटी
महाकाली नदीमा निर्माणाधीन पक्की पुलमहाकाली नदीमाथि निर्माणाधीन पक्की पुल। पुल निर्माणको कार्य पूरा गर्नका लागि आव ०७९/०८० का लागि सरकारले ४२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। तस्बिर: राजेन्द्रप्रसाद पनेरु/रासस
प्रतिक्रिया दिनुहोस्