आजका तस्बिर- जेठ २६
बिहीबार बिहान ललितपुरबाट काठमाडौं प्रवेश गर्ने थापाथलीको सडकमा लागेको सवारीको लामो जाम।तस्बिर: नवीनबाबु गुरूङ
ललितपुरबाट काठमाडौं छिर्न थापाथली पुलमाथि लामो जामबिहीबार बिहान ललितपुरबाट काठमाडौं प्रवेश गर्ने थापाथलीको सडकमा लागेको सवारीको लामो जाम।तस्बिर: नवीनबाबु गुरूङ
बिहीबार बिहान ललितपुरबाट काठमाडौं प्रवेश गर्ने थापाथलीको सडकमा लागेको सवारीको लामो जाम।तस्बिर: नवीनबाबु गुरूङ
कलात्मक झ्यालबाट बाहिरको गतिविधि हेर्दै भक्तपुरवासीभक्तपुरको ऐतिहासिक दत्तात्रय मन्दिर अगाडिको घरको ऐतिहासक एवम् कलात्मक झ्यालबाट बाहिरको गतिविधि हेर्दै स्थानीयवासी। तस्बिर: रत्न श्रेष्ठ/रासस
बिहीबार बिहान ललितपुरबाट काठमाडौं प्रवेश गर्ने थापाथलीको सडकमा लागेको सवारीको लामो जाम।तस्बिर: नवीनबाबु गुरूङ
पहिरोले सडक अवरूद्धवर्षापछि गएराति खसेको पहिराले अवरूद्ध बनेको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डअन्तर्गत गलकोट–घोडाबाँधे सडक। लोकमार्गको ठाउँ-ठाउँमा खसेका पहिरोका कारण सर्वसाधारणलाई यात्रा गर्न सास्ती भएको छ। तस्बिरः रामबहादुर खड्का/रासस
बिहीबार बिहान ललितपुरबाट काठमाडौं प्रवेश गर्ने थापाथलीको सडकमा लागेको सवारीको लामो जाम।तस्बिर: नवीनबाबु गुरूङ
ह्युमपाइप राखेर बनाएको बाटोमा क्षतिनिरन्तरको वर्षापछि आएको बाढीले मेलम्चीको फट्टेमा ह्युमपाइप राखेर बनाएको बाटोमा क्षति गर्दा आवातजावतमा समस्या। यसबाट ६ वटा वडाका नागरिक प्रभावित भएका छन्। गत असार १ को बाढीले पक्की पुल बगाएको थियो। तस्बिर: देवराज सुवेदी/रासस
बिहीबार बिहान ललितपुरबाट काठमाडौं प्रवेश गर्ने थापाथलीको सडकमा लागेको सवारीको लामो जाम।तस्बिर: नवीनबाबु गुरूङ
नदी कटान नियन्त्रणका लागि ग्याबिन लगाइँदैम्याग्दीको बेनी नगरपालिका– २, स्थित बगरफाँटमा म्याग्दी नदी कटानका कारण जोखिममा परेको बगरफाँट गाउँ संरक्षणका लागि म्याग्दी नदी किनारामा ग्याबिन लगाइँदै। तस्बिर: ध्रुबसागर शर्मा/रासस
प्रतिक्रिया दिनुहोस्