आजका तस्बिर- जेठ २७
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ-आँबुखैरेनी सडकखण्डस्थित साँखरमा भासिएको सडक किनारबाट पार गर्दै बेहुला/बेहुली। तस्बिरः क्रान्ति मगर
भासिएको सडकपृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ-आँबुखैरेनी सडकखण्डस्थित साँखरमा भासिएको सडक किनारबाट पार गर्दै बेहुला/बेहुली। तस्बिरः क्रान्ति मगर
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ-आँबुखैरेनी सडकखण्डस्थित साँखरमा भासिएको सडक किनारबाट पार गर्दै बेहुला/बेहुली। तस्बिरः क्रान्ति मगर
जोखिममा कामदरबारमार्गस्थित दरबार मलमा डोरीमा झुन्डिएर सजावटको काम गर्दै कामदारहरू। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ-आँबुखैरेनी सडकखण्डस्थित साँखरमा भासिएको सडक किनारबाट पार गर्दै बेहुला/बेहुली। तस्बिरः क्रान्ति मगर
आँपको थुप्रोकपिलवस्तुको कृष्णनगर नगरपालिका चैपुरवा बगैंचामा आँप टिपेर कार्टुनमा राख्दै कामदार। तस्बिर: सनिउल्ला धोबी/रासस
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ-आँबुखैरेनी सडकखण्डस्थित साँखरमा भासिएको सडक किनारबाट पार गर्दै बेहुला/बेहुली। तस्बिरः क्रान्ति मगर
बेगखोलामा झोलुंगे पुलपूर्वाधार विकास कार्यालय, म्याग्दीले रघुगङ्गा गाउँपालिका–१, बेगखोलामा निर्माण गरेको ८० मिटर लामो झोलुङ्गेपुल। तस्बिरः सन्तोष गौतम/रासस
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ-आँबुखैरेनी सडकखण्डस्थित साँखरमा भासिएको सडक किनारबाट पार गर्दै बेहुला/बेहुली। तस्बिरः क्रान्ति मगर
पुँजीगत लाभकर ३ प्रतिशत कायम गर!१५ बुँदे माग राख्दै पुँजी बजार संघर्ष समितिले विरोध प्रदर्शन गरेको छ। तस्बिर: नवीनबाबु गुरूङ
प्रतिक्रिया दिनुहोस्