बेगखोलामा झोलुंगे पुलपूर्वाधार विकास कार्यालय, म्याग्दीले रघुगङ्गा गाउँपालिका–१, बेगखोलामा निर्माण गरेको ८० मिटर लामो झोलुङ्गेपुल। तस्बिरः सन्तोष गौतम/रासस
पुँजीगत लाभकर ३ प्रतिशत कायम गर!१५ बुँदे माग राख्दै पुँजी बजार संघर्ष समितिले विरोध प्रदर्शन गरेको छ। तस्बिर: नवीनबाबु गुरूङ