आजका तस्बिर-जेठ २९
विश्व बालश्रमविरूद्ध दिवसको अवसरमा बसन्तपुरमा 'स्ट्रिट परफर्मेन्स' गर्दै सरस्वती बहुमुखी क्याम्पसका विद्यार्थी। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
विद्यार्थीको 'स्ट्रिट परफर्मेन्स'विश्व बालश्रमविरूद्ध दिवसको अवसरमा बसन्तपुरमा 'स्ट्रिट परफर्मेन्स' गर्दै सरस्वती बहुमुखी क्याम्पसका विद्यार्थी। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
विश्व बालश्रमविरूद्ध दिवसको अवसरमा बसन्तपुरमा 'स्ट्रिट परफर्मेन्स' गर्दै सरस्वती बहुमुखी क्याम्पसका विद्यार्थी। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
याङ्री र लार्केको पानी वितरणका लागि पाइप बिछ्याइँदैसुन्दरीजलबाट चाबहिलसम्मको ११ किमी दुरीमा मेलम्ची आयोजनाको दोस्रो चरणको पानी वितरणका लागि एक हजार ६०० र एक हजार ८०० डायमिटरका पाइप बिछ्याइँदै। दोस्रो चरणमा याङ्री र लार्केको पानी ल्याउने तयारी भएसँगै पानी वितरणका लागि राजधानीमा ठूला पाइप बिछ्याउन थालिएको हो। तस्बिर: पूर्णप्रसाद मिश्र/रासस
विश्व बालश्रमविरूद्ध दिवसको अवसरमा बसन्तपुरमा 'स्ट्रिट परफर्मेन्स' गर्दै सरस्वती बहुमुखी क्याम्पसका विद्यार्थी। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
धान थन्क्याउँदै किसानचैते धान काटेर थन्क्याउँदै दमक– १० का किसान। यतिखेर चैते धान खेती गरिआएका किसानलाई पाकेको धान थन्क्याउन चटारो छ। तस्बिर: यज्ञराज आङ्देम्बे/रासस
विश्व बालश्रमविरूद्ध दिवसको अवसरमा बसन्तपुरमा 'स्ट्रिट परफर्मेन्स' गर्दै सरस्वती बहुमुखी क्याम्पसका विद्यार्थी। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
हावाहुरीले केरा खेतीमा क्षतिकैलालीमा शनिबार आएको हावाहुरीले केरा खेतीमा पुर्‍याएको क्षति। हावाहुरीले सयौं बिघाको केरा खेती नष्ट भएको छ। केरा किसान टेकेन्द्र धामीको केराबारीमा नष्ट भएका केराखेती। तस्बिर: दुर्गा देवकोटा/रासस
विश्व बालश्रमविरूद्ध दिवसको अवसरमा बसन्तपुरमा 'स्ट्रिट परफर्मेन्स' गर्दै सरस्वती बहुमुखी क्याम्पसका विद्यार्थी। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
गोताखोरको नमूना अभ्यासचितवनको इच्छाकामना– ४, कुरिनटारस्थित त्रिशूली नदीमा शनिबार सशस्त्र प्रहरी बलका गोताखोरको नमूना अभ्यास। गृहमन्त्री बालकृष्ण खाणको उपस्थितिमा विपद् व्यवस्थापनसम्बन्धी नमूना अभ्यास प्रस्तुत गरिएको हो। तस्बिर: हीरालाल गुरूङ/रासस
प्रतिक्रिया दिनुहोस्