आजका तस्बिर- जेठ ३०
कृष्णपुर नगरपालिका– २ वाणिमा जिल्ला वन समन्वय समितिले तयार गरेको जडिबुटीजन्य बिरूवाको नर्सरीमा पोलिव्यागमा बिरूवा रोप्दै गरेकी महिला मजदुर। सामुदायिक वन र उपभोक्तालाई बिरूवा रोपणका लागि उपलब्ध गराउनका लागि समितिले नर्सरी तयार गरेको छ। तस्बिर:राजेन्द्रप्रसाद पनेरु/रासस
बिरूवा रोप्दैकृष्णपुर नगरपालिका– २ वाणिमा जिल्ला वन समन्वय समितिले तयार गरेको जडिबुटीजन्य बिरूवाको नर्सरीमा पोलिव्यागमा बिरूवा रोप्दै गरेकी महिला मजदुर। सामुदायिक वन र उपभोक्तालाई बिरूवा रोपणका लागि उपलब्ध गराउनका लागि समितिले नर्सरी तयार गरेको छ। तस्बिर:राजेन्द्रप्रसाद पनेरु/रासस
कृष्णपुर नगरपालिका– २ वाणिमा जिल्ला वन समन्वय समितिले तयार गरेको जडिबुटीजन्य बिरूवाको नर्सरीमा पोलिव्यागमा बिरूवा रोप्दै गरेकी महिला मजदुर। सामुदायिक वन र उपभोक्तालाई बिरूवा रोपणका लागि उपलब्ध गराउनका लागि समितिले नर्सरी तयार गरेको छ। तस्बिर:राजेन्द्रप्रसाद पनेरु/रासस
राजमार्ग विस्तारका लागि खनिएको भित्तापृथ्वी राजमार्गअन्तर्गत मुग्लिन पोखरा सडक विस्तारका लागि तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवा नजिक खनिएको भित्ता। राजमार्ग विस्तारका लागि सडक छेउछाउका भित्ता खन्ने काम तीव्र भइरहेको छ। तस्बिर: कृष्ण न्यौपाने/रासस
कृष्णपुर नगरपालिका– २ वाणिमा जिल्ला वन समन्वय समितिले तयार गरेको जडिबुटीजन्य बिरूवाको नर्सरीमा पोलिव्यागमा बिरूवा रोप्दै गरेकी महिला मजदुर। सामुदायिक वन र उपभोक्तालाई बिरूवा रोपणका लागि उपलब्ध गराउनका लागि समितिले नर्सरी तयार गरेको छ। तस्बिर:राजेन्द्रप्रसाद पनेरु/रासस
मेलम्ची नदीमा तटबन्धनमेलम्ची बजारलाई मेलम्ची नदी नियन्त्रण तथा बस्ती संरक्षणको लागि तटबन्धन निर्माण गरिँदै। गत वर्ष वर्षायाममा आएको बाढीले यस क्षेत्रमा धेरै जनधनको क्षति गरेको थियो। तस्बिरः देवराज सुवेदी/रासस
कृष्णपुर नगरपालिका– २ वाणिमा जिल्ला वन समन्वय समितिले तयार गरेको जडिबुटीजन्य बिरूवाको नर्सरीमा पोलिव्यागमा बिरूवा रोप्दै गरेकी महिला मजदुर। सामुदायिक वन र उपभोक्तालाई बिरूवा रोपणका लागि उपलब्ध गराउनका लागि समितिले नर्सरी तयार गरेको छ। तस्बिर:राजेन्द्रप्रसाद पनेरु/रासस
बगरमा सिमसाग टिप्दैहेलम्बु गाँउपालिका किउलको मेलम्ची खोला बगरमा सिमसाग टिप्दै स्थानीय। सिमसागमा विभिन्न औषधीय गुण हुने बताइन्छ। तस्बिरः देवराज सुवेदी/रासस
कृष्णपुर नगरपालिका– २ वाणिमा जिल्ला वन समन्वय समितिले तयार गरेको जडिबुटीजन्य बिरूवाको नर्सरीमा पोलिव्यागमा बिरूवा रोप्दै गरेकी महिला मजदुर। सामुदायिक वन र उपभोक्तालाई बिरूवा रोपणका लागि उपलब्ध गराउनका लागि समितिले नर्सरी तयार गरेको छ। तस्बिर:राजेन्द्रप्रसाद पनेरु/रासस
पुल तर्दै भरियासङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित सतिघाटमा खाद्य सामग्री बोकेर पुल तर्दै भरिया। सङ्खुवासभा-भोजपुर जोड्ने अरूण नदीमा पक्की पुल नहुँदा बोकेर खाद्यान्न ढुवानी गरिँदै आएको छ। तस्वीर:भविन कार्की ,रासस
प्रतिक्रिया दिनुहोस्