आजका तस्बिरहरू- जेठ ३१
काठमाडौंस्थित त्रिचन्द्र कलेज पुनर्निर्माण गर्नुपर्ने माग राख्दै मंगलबार कलेज अगाडि प्रदर्शन गर्दै विद्यार्थीहरू। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
त्रिचन्द्र कलेज पुनर्निर्माण कहिले?काठमाडौंस्थित त्रिचन्द्र कलेज पुनर्निर्माण गर्नुपर्ने माग राख्दै मंगलबार कलेज अगाडि प्रदर्शन गर्दै विद्यार्थीहरू। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
काठमाडौंस्थित त्रिचन्द्र कलेज पुनर्निर्माण गर्नुपर्ने माग राख्दै मंगलबार कलेज अगाडि प्रदर्शन गर्दै विद्यार्थीहरू। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
डुंगा मर्मतपोखराको फेवाताल किनारमा पुरानो डुंगा मर्मत गर्दै सिकर्मी। तस्बिरः क्रान्ति थापा
काठमाडौंस्थित त्रिचन्द्र कलेज पुनर्निर्माण गर्नुपर्ने माग राख्दै मंगलबार कलेज अगाडि प्रदर्शन गर्दै विद्यार्थीहरू। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
असुरक्षित कामपाटन दरबार परिसमा निर्माणाधीन एक भवनमा काम गर्दै कामदारहरू। बिना सुरक्षा सावधानी यसरी जोखिम मोलेर काम गर्दा दुर्घटनासमेत हुनसक्छ। तस्विर : नवीनबाबु गुरुङ/सेतोपाटी
काठमाडौंस्थित त्रिचन्द्र कलेज पुनर्निर्माण गर्नुपर्ने माग राख्दै मंगलबार कलेज अगाडि प्रदर्शन गर्दै विद्यार्थीहरू। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
छाताको सुन्दरताकाभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ७ स्थित पुरानो बजार क्षेत्र घुम्न पुगेका पर्यटकलाई आकर्षित गर्न पमाडी टोल सुधार समिति र पन्ति कम्युनिटी कौलाछेँले सजाएर राखिएको रङ्गिचङ्गी छाताहरू। तस्वीर: पेमा लामा, रासस
काठमाडौंस्थित त्रिचन्द्र कलेज पुनर्निर्माण गर्नुपर्ने माग राख्दै मंगलबार कलेज अगाडि प्रदर्शन गर्दै विद्यार्थीहरू। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
कुम्मायक गाउँपालिका खानेपानीको दुःखखानेपानीको अभाव रहेको कुम्मायक गाउँपालिका–४, तिल्केनीमा पाइपबाट ल्याइएको पानी थाप्दै यामबहादुर शेर्मा। कुम्मायक गाउँपालिकामा बृहत् पम्पिङ खानेपानी आयोजना निर्माण भए पनि प्रभावकारी हुन नसक्दा गाउँपालिकावासीले खानेपानीको अभाव झेलिरहेका छन्। तस्बिरः रवीन्द्र काफ्ले/रासस
प्रतिक्रिया दिनुहोस्