फिलिली मध्यपहाडीमा स्ट्रेचरमा बिरामीको यात्रा!जाजरकोटको छेडागाड नगरपालिका–३ दशेरामा पर्ने मध्यपहाडी खण्डमा स्ट्रेचरमा बोकेर सुत्केरीलाई मेडिकल लैजाँदै आफन्त। दुई लेनमा पीच भएको मध्यपहाडी राजमार्ग सहज भएपनि सवारी साधन निरन्तर नचल्दा यहाँ जीवनस्तर सुधारिएको छैन। तस्विरः दिपकजंग शाही
मिस नेपाल २०२२मिस नेपाल २०२२की बिजेता प्रियंका रानी जोशी र अन्य उपाधि बिजेताहरू। तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी।
चाँदीका सिक्कातुलसीपुरमा बाटो खन्दा भेटिएका दुई सय वर्ष पुराना सिक्का। तस्बिर: नारायण खड्का/ सेतोपाटी
पहिरोनारायणगढ-मुग्लिन सडकखण्डमा खसेको पहिरो। तस्बिर: चितवन प्रहरी
दुर्लभ घडियाल गोहीका बच्चादुर्लभ घडियाल गोहीले २८ वोटा बच्चा कर्णाली नदीको एक भंगालो खौरहामा कोरलेको छ| धेरै वर्ष पछी यस क्षेत्रमा घडियाल गोहीले प्राकृतिक बासस्थानमा बच्चा कोरलेको पाइएको हो| तस्बिर: बर्दिया राष्ट्रिय निकुञ्ज