आजका तस्बिर- असार ६
आकाशबाट देखिएको काठमाडौंको नयाँ बसपार्क क्षेत्र। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
नयाँ बसपार्कआकाशबाट देखिएको काठमाडौंको नयाँ बसपार्क क्षेत्र। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
आकाशबाट देखिएको काठमाडौंको नयाँ बसपार्क क्षेत्र। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
र्‍याफ्टिङमा रमाउँदै आन्तरिक पर्यटकसिन्धुपाल्चोकको भोटेकोसी नदीमा र्‍याफ्टिङमा रमाउँदै आन्तरिक पर्यटक। तस्बिर: देवराज सुवेदी/रासस
आकाशबाट देखिएको काठमाडौंको नयाँ बसपार्क क्षेत्र। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
उड्ने सिंह पुनर्स्थापनाभक्तपुर नगरपालिका दरबार स्क्वायर परिसरको पूर्वी चोकको उत्तरतर्फ रहेको ऐतिहासिक शिलु महादेव मन्दिरमा ३७१ वर्ष पुरानो बो सिंह अर्थात् उड्ने सिंह पुनर्स्थापना गरिँदै। तस्बिर: रमेश गिरी/रासस
आकाशबाट देखिएको काठमाडौंको नयाँ बसपार्क क्षेत्र। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
प्रहरीको भ्यानमा ढुंगा प्रहारपेट्रोलियम पदार्थको मूल्यवृद्धि विरूद्धको प्रदर्शन क्रममा प्रहरी भ्यानलाई ढुंगा प्रहार गर्दै प्रदर्शनकारी। तस्बिर: नवीनबाबु गुरूङ
आकाशबाट देखिएको काठमाडौंको नयाँ बसपार्क क्षेत्र। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
धानखेतमा क्षतिसङ्खुवासभाको खाँदबारी नगरपालिका-६ कल्छे बेशीमा आएको बाढी र पहिरोले पुरेको धानखेत। पहिरोले पाक्न लागेको धान पुरिँदा किसान मर्कामा परेका छन् । तस्वीर: भविन कार्की, रासस
प्रतिक्रिया दिनुहोस्