आजका तस्बिरहरू- असार ७
रवि लामिछानेको राजनीतिक यात्रा सुरूआत घोषणा कार्यक्रममा मंगलबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा उनलाई हेर्न/सुन्न हेर्न आएकाहरू। तस्बिर : नवीनबाबु गुरुङ/सेतोपाटी
रविको क्रेजरवि लामिछानेको राजनीतिक यात्रा सुरूआत घोषणा कार्यक्रममा मंगलबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा उनलाई हेर्न/सुन्न हेर्न आएकाहरू। तस्बिर : नवीनबाबु गुरुङ/सेतोपाटी
रवि लामिछानेको राजनीतिक यात्रा सुरूआत घोषणा कार्यक्रममा मंगलबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा उनलाई हेर्न/सुन्न हेर्न आएकाहरू। तस्बिर : नवीनबाबु गुरुङ/सेतोपाटी
भोलिदेखि हवाई उडान बन्दभोलि (बुधबार) देखि देशभरि हवाई सेवा बन्द गर्ने घोषणा गर्दै वायु सेवा सञ्चालक संघ नेपालका अध्यक्ष रामेश्वर थापालगायत। तस्बिरः निशा भण्डारी/सेतोपाटी
रवि लामिछानेको राजनीतिक यात्रा सुरूआत घोषणा कार्यक्रममा मंगलबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा उनलाई हेर्न/सुन्न हेर्न आएकाहरू। तस्बिर : नवीनबाबु गुरुङ/सेतोपाटी
विरोध प्रदर्शनपेट्रोलियम पदार्थको मूल्यवृद्धि, रासायनिक मलको अभाव लगायतको विरोध प्रदर्शनमा कोरा कपडा लगाएर प्रदर्शनमा सहभागी भएका युवा संघका नेता अस्मिन घिमिरे। तस्बिर: राजेश घिमिरे
रवि लामिछानेको राजनीतिक यात्रा सुरूआत घोषणा कार्यक्रममा मंगलबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा उनलाई हेर्न/सुन्न हेर्न आएकाहरू। तस्बिर : नवीनबाबु गुरुङ/सेतोपाटी
योग गर्दै मन्त्रीहरूअन्तर्राष्ट्रिय योग दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलगायत सैनिक मञ्च भद्रकालीमा योग गर्दै। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
रवि लामिछानेको राजनीतिक यात्रा सुरूआत घोषणा कार्यक्रममा मंगलबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा उनलाई हेर्न/सुन्न हेर्न आएकाहरू। तस्बिर : नवीनबाबु गुरुङ/सेतोपाटी
पानी परेपछि..समिति सभापतिलाई छाता: संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिका सभापति विमल श्रीवास्तव मंगलबार सिंहदरबारस्थित समिति कार्यालय जाँदै। पानी परेपछि उनलाई अंगरक्षकले छाता ओढाइरहेका छन्। तस्बिर: सन्जिब बगाले/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्