आजका तस्बिरहरू- असार १०
युएईविरूद्ध ५ विकेट लिएपछि अश्मिना कर्माचार्यलाई उचाल्दै सीता रानामगर। सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै युएईलाई ८१ रनमा समेटे पनि वर्षा बाधक बन्दा नेपाल एसिया कपमा छनोट हुन बञ्चित भयो।  समूह चरणमा गरेको प्रदर्शनका आधारमा युएई फाइनलमा पुग्यो।
युएईविरूद्ध उत्कृष्ट बलिङयुएईविरूद्ध ५ विकेट लिएपछि अश्मिना कर्माचार्यलाई उचाल्दै सीता रानामगर। सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै युएईलाई ८१ रनमा समेटे पनि वर्षा बाधक बन्दा नेपाल एसिया कपमा छनोट हुन बञ्चित भयो। समूह चरणमा गरेको प्रदर्शनका आधारमा युएई फाइनलमा पुग्यो।
युएईविरूद्ध ५ विकेट लिएपछि अश्मिना कर्माचार्यलाई उचाल्दै सीता रानामगर। सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै युएईलाई ८१ रनमा समेटे पनि वर्षा बाधक बन्दा नेपाल एसिया कपमा छनोट हुन बञ्चित भयो।  समूह चरणमा गरेको प्रदर्शनका आधारमा युएई फाइनलमा पुग्यो।
पोखरा महानगरपालिका नगरसभामा एमालेको विरोधपोखरा महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८०को बजेट नगरसभामा प्रस्तुत गर्नु अगावै रातो किताब सार्वजनिक भएको भन्दै शुक्रबार सभा बहिष्कार गरेर नाराबाजी गर्दै एमालेबाट निर्वाचित नगरसभा सदस्यहरू। तस्वीरः कृष्ण दवाडी,रासस
युएईविरूद्ध ५ विकेट लिएपछि अश्मिना कर्माचार्यलाई उचाल्दै सीता रानामगर। सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै युएईलाई ८१ रनमा समेटे पनि वर्षा बाधक बन्दा नेपाल एसिया कपमा छनोट हुन बञ्चित भयो।  समूह चरणमा गरेको प्रदर्शनका आधारमा युएई फाइनलमा पुग्यो।
प्रधानको शवयात्रानेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेकी पत्नी तथा नेपाल क्रान्तिकारी महिला सङ्घकी केन्द्रीय कोषाध्यक्ष एवम् नेपाल क्रान्तिकारी शिक्षक सङ्घकी केन्द्रीय सदस्य स्व शोभा प्रधानको शुक्रबार निकालिएको शवयात्रा। उनको असार ८ गते नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा उपचारकै क्रममा निधन भएको थियो। तस्बिर: लक्ष्मी गा/रासस
युएईविरूद्ध ५ विकेट लिएपछि अश्मिना कर्माचार्यलाई उचाल्दै सीता रानामगर। सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै युएईलाई ८१ रनमा समेटे पनि वर्षा बाधक बन्दा नेपाल एसिया कपमा छनोट हुन बञ्चित भयो।  समूह चरणमा गरेको प्रदर्शनका आधारमा युएई फाइनलमा पुग्यो।
पर्शुरामको मूर्तिपर्शुराम नगरपालिका, महाकाली नदी किनारस्थित प्रसिद्ध पर्शुरामधाममा बनाइएको पर्शुरामको विशाल मूर्ति। गत आर्थिक वर्षमा निर्मित भगवान पर्शुरामको मूर्तिले धार्मिक पर्यटकलाई थप आकर्षण दिने गरेको छ। तस्बिर: धनबहादुर भण्डारी/रासस
युएईविरूद्ध ५ विकेट लिएपछि अश्मिना कर्माचार्यलाई उचाल्दै सीता रानामगर। सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै युएईलाई ८१ रनमा समेटे पनि वर्षा बाधक बन्दा नेपाल एसिया कपमा छनोट हुन बञ्चित भयो।  समूह चरणमा गरेको प्रदर्शनका आधारमा युएई फाइनलमा पुग्यो।
मूर्ति हस्तान्तरणअमेरिकाले‍ फिर्ता गर्‍यो नेपाललाई नवौँ शताब्दीको पार्वती मूर्ति। तस्बिर: सेतोपाटी
प्रतिक्रिया दिनुहोस्